गृहपृष्ठ अर्थ राजनीति
इतिहासदेखि कहिल्यै कसैको उपनिवेश नभएको नेपाललाई आगामी दिनमा पनि स्वतन्त्र राख्दै विश्वमा एउटा सानो तर सक्षम मुलुक बनाउनु आवश्यक छ । ती सबै कामका लागि हामीले इतिहासमा गरेका धेरै गल्तीहरुलाई हेरौं, कोट्याऔं, बुझौं अनि त्यसबाट नयाँ पाठ सिकौं । अब ...more
अहिले नेपालमा स्थिर सरकार छ । नेकपालाई करिब दुईतिहाईको हाराहारीमा जनताले दिएको मत छ । त्यसको नेतृत्व गरिरहेका छन् केपी शर्मा ओलीले । उनी पार्टी अध्यक्षमात्र होइनन्, संसदीय दलको नेता र प्रधानमन्त्रीसमेत छन् । तर अब उनलाई सत्तामा राखिरहनु ठूलो ...more
नेपालमा मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) निकै लामो समयदेखि चर्चाको शिखरमा छ । सरकार एमसीसीलाई जस्ताको तस्तै संसद्बाट पारित गरिनुपर्ने पक्षमा रहँदा सत्तासिन दल नेकपाभित्रै यसबारेको बहस भुसको आगो जस्तै गरेर सल्किंदै गयो । पार्टीले केही समयअघि सम्पन्न गरेको केन्द्रीय कमिटीको ...more
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको औद्योगिक तथा पूर्वाधार विकासका लागि निजी, सार्वजनिकलगायत सबै प्रकारको वैदेशिक स्रोतको आवश्यकता रहेको बताएका छन् । ‘स्वीस इन्भेष्टमेन्ट फण्ड फर इमर्जिङ मार्केट’का अध्यक्ष तथा नेपालका लागि स्वीट्जरल्याण्डका पूर्वराजदूत जर्ज फ्राइडेन नेतृत्व टोलीले आज ...more
नवलपुर । नेपाली काँग्रेसका महामन्त्री एवं सांसद डा. शशाङ्क कोइरालाले आफू निर्वाचित क्षेत्रको विकासका लागि नयाँ योजना बनाएको बताएका छन् । जिल्ला उद्योग वाणिज्य संघ बर्दघाट सुस्ता पूर्वको आयोजनामा नवलपुरको गैँडाकोटमा शुरु भएको तेस्रो गैँडाकोट महोत्सवको उद्घाटन गर्दै कोइरालाले यहाँको ...more
संसारकै सुन्दर र शान्त मुलुक नेपाल अब चाँडै नै कहिल्यै समाप्त नहुने द्वन्द्वमा फस्ने स्थितिमा पुग्दैछ एमसीसी अर्थात् मिलेनियम च्यालेञ्ज कर्पोरेशनमार्फत् । यतिबेला सबैभन्दा बढी चर्चा र विवादमा रहेको विषय हो एमसीसी परियोजना । यो नेपालका लागि अमेरिकाले पाँच वर्षभित्रमा ...more












