गृहपृष्ठ अर्थ राजनीति
काठमाडौं । सहकारीको क्षेत्रमा देखिएका समस्या समाधान गर्न तत्काल १० अर्ब रुपैयाँ सहुलियतपूर्ण व्याजदरमा उपलब्ध गराउन माग गरिएको छ । सहकारी समस्या समाधान समितिले पत्रकार सम्मेलन गरी सहकारीबाट ऋण लिई नतिर्ने मनशाय भएका ऋणीहरुको एकाघर संगोल परिवारको चलअचल सम्पत्ति रोक्का ...more
काठमाडौं । चीन सरकारले नेपाललाई करिब ८० अर्ब रकम उपलब्ध गराउनसक्ने नेपालका लागि चीनका राजदूत छन् सोङले जनाएका छन् । अर्थमन्त्री डा.प्रकाशशरण महतसँग चिनियाँ राजदूत छन् सोङले भेटवार्ताका क्रममा सो कुरा गरेका हुन् । भेटमा टोखा छहरे सुरुङ मार्ग छिट्टै ...more
काठमाडौं । राष्ट्रको ढुकुटी अनावश्यक ठाउँमा दुरुपयोग नहुने अर्थमन्त्री डा.प्रकाशशरण महतले स्पष्ट पारेका छन् । अयोग्य लडाकूलाई नगद बाडिदैछ भन्ने सन्दर्भमा अर्थमन्त्रालयको धारणा स्पष्ट पार्दै मन्त्री डा.महतले भने- ‘सरकारको अर्थमन्त्रीका हैसियतले राज्यकोषको दुरुपयोग गर्ने, केही व्यक्तिलाई पोस्ने, भ्रष्टाचार, अनियमितता, घोटला, ...more
काठमाडौं । नेपाल उद्योग परिसंघले मुलुकको अर्थतन्त्र र सुधारका लागि चालिनुपर्ने कदमका विषयमा राजनीतिक दलहरुसँगको छलफललाई निरन्तरता दिएको छ । परिसंघले राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद्, पदाधिकारी एवं केन्द्रीय सदस्यहरुसँग छलफल गरेको छ । परिसंघ सचिवालयमा आयोजित छलफलमा परिसंघका अध्यक्ष विष्णुकुमार ...more
नगर–गाउँपालिकाका प्रतिनिधिहरू नै वास्तविक रुपमा जनतासँग प्रत्यक्ष बसेर उनीहरूको काम गर्ने दुःख–सुखका साथी हुन् । केन्द्रमा बसेर राजनीति गर्नेहरूले जनताका सुख–दुःखलाई स्थानीय जनप्रतिनिधिले झैं बुझ्न र समाधान गर्न सक्दैनन् । दिनरात नभनी चौबिसै घण्टा जनतासँगै रहने वडा सदस्य, वडाअध्यक्षदेखि गाउँपालिका प्रमुख–उपप्रमुख, ...more
काठमाडौं । गैरकानूनीरुपमा वैदेशिक रोजगारीमा गएका नेपालीलाई एक पटकका लागि कानूनी प्रक्रियामा ल्याउने सरकारले तयारी गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री सरदसिंह भण्डारीले बताएका छन् । वैदेशिक रोजगार पत्रकार समाजसँगको अन्तरक्रिया कार्यक्रममा मन्त्री भण्डारीले सो जानकारी दिएका हुन् । अधिकांश ...more













