गृहपृष्ठ अर्थ राजनीति
काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले अहिले अर्थतन्त्रमा शिथिलता आउनुको धेरै कारण रहेको र लचिलो मौद्रिक नीतिमार्फत् अर्थतन्त्र चलायमान बनाउनु पर्ने बताउनुभएको छ । अर्थमन्त्री डा.महतले बैंक तथा वित्तीय संस्था परिसंघद्वारा आयोजित नेपाल व्यवसाय शिखर सम्मेलन २०८० लाई सम्बोधन गर्दै ‘हामीले ...more
चितवन । सातौं चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी–२०८० भरतपुरस्थित चितवन प्रदर्शनी केन्द्रमा शुरु भएको छ । औद्योगिक प्रदर्शनीको संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले एक कार्यक्रमका बीच उद्घाटन गर्नुभयो । समारोहमा मन्त्री रिजालले स्वदेशी लघु, घरेलु उद्योगलाई प्रवर्धनका लागि ...more
काठमाडौं । अर्थ मन्त्री डा. प्रकाश शरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट तयारीका लागि पूर्व अर्थमन्त्रीहरुसँग छलफल गर्नुभएको छ । पूर्व अर्थमन्त्रीहरुले व्यवहारिक बजेट तयार गर्न, खर्च कटौतीमा निर्मम बन्न र नयाँ आयोजनाहरु थप नगर्न सुझावहरु दिनु भएको ...more
नेपालगञ्ज । नेपालगञ्जबाट पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाहले राजनीतिक दलहरुलाई दह्रो झापड दिएका छन् । उनले अहिलेको राजनीतिक परिस्थितिप्रति चिन्ता र चासो व्यक्त गर्दै भनेका छन्, ‘हाम्रो राजनीति तथा हाम्रो राज्य व्यवस्था नेताद्वारा नेताका निम्ति, दलद्वारा दलका निम्ति भइरहेको छ ...more
काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित योजना आयोगका कार्यालयमा मुख्यमन्त्री चौधरी र उपाध्यक्ष श्रेष्ठबीच मुलुकको अर्थतन्त्र र विकासका विषयमा छलफल भएको हो । भेटमा मुख्यमन्त्री ...more
काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महावीर पुनले सांसदहरुले काम नगरे ढ्यांग्रो ठोक्दै लखेट्ने चेतावनी दिनुभएको छ । शुक्रबारबाट अनुसन्धान, नवप्रवर्तन र आविष्कारका निमित्त सरकार गम्भीर नभएको भन्दै आन्दोलन शुरु गर्नुभएका उहाँले नेताहरुले नीति निर्माणको काम नगरे ढ्यांग्रो ठोक्दै लखेट्ने ...more













