1100×100 Nabil Advert

गृहपृष्ठ अर्थ राजनीति

अर्थमन्त्री डा.महत र भारतीय समकक्षी सितारमणबीच भेटवार्ता
अर्थमन्त्री डा.महत र भारतीय समकक्षी सितारमणबीच भेटवार्ता

गुजरात । अर्थमन्त्री डा. प्रकाशशरण महत र भारतीय वित्तमन्त्री निर्मला सितारमण बीच द्विपक्षीय साईडलाइन बैठक सम्पन्न भएको छ । भारतको गुजरातमा भइरहेको जी ट्वान्टी अर्थमन्त्रीहरुको बैठकको अवसरमा उक्त बैठक सम्पन्न भएको हो । बैठकमा आपसी सहयोग र द्विपक्षीय सम्बन्धका बारेमा  ...more

कांगे्रसको केन्द्रिय समिति बैठकमा महामन्त्री थापाको प्रस्ताव : हरेक दुई महिनामा केन्द्रिय समिति बैठक
कांगे्रसको केन्द्रिय समिति बैठकमा महामन्त्री थापाको प्रस्ताव : हरेक दुई महिनामा केन्द्रिय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले, पार्टीको केन्द्रिय कार्यसमिति बैठक हरेक दुई महिनामा बस्नु पर्ने प्रस्ताव गरेका छन् । झण्डै एक वर्षपछि पार्टी कार्यलयमा सुरु भएको बैठकमा कार्यपत्र प्रस्तुत गर्दै महामन्त्री थापाले अब प्रत्येक दुई महिनामा पार्टीको केन्द्रिय कार्यसमिति  ...more

राष्ट्र संघको उच्चस्तरीय फोरममा आयोगका उपाध्यक्ष श्रेष्ठद्वारा सम्बोधन
राष्ट्र संघको उच्चस्तरीय फोरममा आयोगका उपाध्यक्ष श्रेष्ठद्वारा सम्बोधन

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठले न्यूयोर्कमा जारी उच्चस्तरीय राजनीतिक फोरमलाई सम्बोधन गरेका छन् । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका पुगेका उपाध्यक्ष श्रेष्ठले उच्चस्तरीय राजनीतिक मञ्च (एचएलपीएफ) मा अल्पविकसित देश (एलडीसी) हरुको तर्फबाट सम्बोधन गरेका हुन् । यसअघि  ...more

नयाँ आर्थिक वर्ष शुरु भएसँगै विभिन्न शुल्कमा परिवर्तन
नयाँ आर्थिक वर्ष शुरु भएसँगै विभिन्न शुल्कमा परिवर्तन

काठमाडौं । आजदेखि आर्थिक वर्ष २०८०/८१ शुरु भएको छ । नयाँ आर्थिक वर्ष शुरु भएसँगै सरकारले जेठ १५ गते संघीय संसद्मा पेश गरेर पारित भएको बजेट कार्यान्वयनमा आएको छ । आयकर ऐन २०५८ मा सरकारले गरेको संशोधित व्यवस्था अनुसार आज  ...more

नेपालमा रासायनिक मल कारखाना स्थापनाको सम्भाव्यता अध्ययनका लागि सम्झौता
नेपालमा रासायनिक मल कारखाना स्थापनाको सम्भाव्यता अध्ययनका लागि सम्झौता

काठमाडौं । नेपालमा रासायनिक मल कारखाना स्थापना सम्बन्धमा विस्तृत सम्भाव्यता अध्ययनका लागि लगानी बोर्ड नेपाल र डियाग इन्डष्ट्रिज जीएमबीएच, जर्मनीबीच समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ । उक्त समझदारीपत्रमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र डियाग इन्डष्ट्रिज जीएमबीएच, जर्मनीका  ...more

जोशी र कुँवरले गरे स्वदेशी उत्पादन प्रवर्धन गर्ने समझदारी
जोशी र कुँवरले गरे स्वदेशी उत्पादन प्रवर्धन गर्ने समझदारी

काठमाडौं । नेपाल उद्योग परिसंघको मेक इन नेपाल ‘स्वदेशी’ र अनलाइन प्लाटफर्म कम्पनी दराजबीच स्वदेशी अभियानमा आवद्ध सदस्यहरुको उत्पादन प्रवर्धन गर्न समझदारी भएको छ । मेक इन नेपाल ‘स्वदेशी’ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगको साझेदारीमा नेपाल उद्योग परिसंघले सञ्चालन गरिरहेको  ...more