गृहपृष्ठ अर्थ राजनीति
काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले नेपाल राष्ट्र बैंकले ५० लाखसम्म शेयर धितो कर्जामा ऋण लिनेलाई मात्र जोखिम भार कम हुने प्रष्ट पारेका छन् । आइतबार आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सम्बन्धमा आयोजित पत्रकार सम्मेलनमा उनले ५० ...more
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड इटाली प्रस्थान गरेका छन् । संयुक्त राष्ट्रसंघीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड शनिबार अपरान्ह इटाली प्रस्थान गरेका हुन् । साउन ८ देखि १० गतेसम्म आयोजना हुने सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्डसँग ...more
काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठ र अतिकम विकसित मुलुकहरुका लागि संयुक्त राष्ट्रय संघीय उच्च आयुक्त रबाव फतिमाबीच न्यूयोर्कमा भेटवार्ता भएको छ । द्विपक्षीय भेटवार्तामा संयुक्त राष्ट्र संघीय प्रणालीलगायत बहुपक्षीय मञ्चहरूमा अल्पविकसित राष्ट्रहरूको सामूहिक हितलाई अगाडि बढाउने ...more
काठमाडौं । चालू आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेटको प्रभावकारी कार्यान्वयनका लागि अर्थमन्त्रालयले सबै मन्त्रालय, विभाग तथा निकायलाई ८१ बुँदे बजेट कार्यान्वयन मार्गदर्शन जारी गरेको छ । चालू आर्थिक वर्षको बजेटले लिएका लक्ष्य तथा उद्देश्य प्राप्त गर्नका लागि स्रोतको अधिकतम ...more
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासँग नेपालका लागि इजरायलका राजदूत खनान गोडर गोल्डबर्गरले शिष्टाचार भेटवार्ता गरेका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री शर्माले नेपालमा सूचना प्रविधि र कृषि क्षेत्रको विकासका लागि इजरायलसँग सहकार्य गर्न ...more
काठमाडौं । संसदीय सुनुवाई समितिका सभापति दिल कुमारी रावलले संसदीय सुनुवाई समितिले सरकारलाई लिएका महत्वपूर्ण र आवश्वक निर्देशनमा पनि सरकारले कार्यान्वयन नगरेको गुनासो गरेकी छिन् । बुधबार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकको निर्णय सुनाउँदै समितिका सभापति रावलले मिनि संसद्ले ...more












