गृहपृष्ठ राेजगार-खबर
काठमाडौं । युएईको EFS facilities management services llc कम्पनीबाट नेपालको कालिन्चोक मेनपावर कम्पनीले ठूलो मात्रामा नेपाली कामदारको मागपत्र ल्याएको थियो । अहिले प्रतिकामदार पठाउने क्रममा एकलाख तीस हजारको दरले पैसा असुली गरिरहेको छ । नेपालमा सेक्युरिटीमा ख्यातिप्राप्त कालिन्चोक मेनपावर प्रालि ...more
गैरआवासीय नेपाली संघ एनआरएनएको १० औं महाधिबेशन तथा विश्व सम्मेलनले चुन्ने नयाँ कार्यसमितिका लागि एनआरएनए हङकङकी निवर्तमान अध्यक्ष राधिका गुरुङ ‘टीका’ले आइसीसी महिला सचिव पदमा आफ्नो उम्मेदवारी घोषणा गरेकी छिन् । उनको उम्मेदवारीसँगै एनआरएनवृत्तमा चर्चा चुलिएको छ । एनआरएनए एनसीसी ...more
आगामी अक्टोवरमा हुने १० औं महाधिवेशनबाट छानिने नयाँ कार्यसमितिका लागि कतारबाट वर्तमान मध्यपूर्व युवा संयोजक राज रेग्मीले एनआरएनए आइसीसी युवा उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । मध्यपूर्व युवा संयोजक भएर कुशलताका साथ जिम्मेवारी निभाएका रेग्मीले आगामी कार्यकाल २०२१–२३ ...more
काठमाडौं । स्वरोजगार कोषले विभिन्न क्षेत्रमा रहेका व्यक्तिहरुलाई स्वरोजगार बनाउने अभियानलाई तीव्रता दिइरहेको जनाएको छ । कोषका कार्यकारी उपाध्यक्ष डा.कल्याण रोकाले सञ्चारकर्मीहरुमाझ कोषले के कस्ता कार्यहरु गरिरहेको छ भन्नेबारे जानकारी गराए । कोषले विगतभन्दा प्रभावकारी ढंगले काम गर्ने बताए । ...more
एनआरएनको विश्व सम्मेलन तथा महाअधिवेशनमा नेतृत्व हात पार्ने नाममा पैसाको चलखेल ठूलै देखिएको छ । बुधबारसम्म निर्वाचनमा उम्मेदवारी दिएका केही उम्मेदवारले मोटो रकम लिएर फिर्ता गरेका छन् । मोटो रकम बुझेर आफ्नो उम्मेदवारी फिर्ता लिने महान एनआरएन हुन् दक्षिण कोरियाका ...more
विश्वभर छरिएर रहेका नेपालीहरुको साझा संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए) ९ औ विश्व सम्मेलन तथा महाधिबेशमा आङ छिरी शेर्पा (एसी शेर्पा) ले सहकोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेसँगै उनको पक्षमा सबै एनआरएन लागेका छन् । एनआरएन अभियानमा सक्रिय शेर्पालाई सहकोषाध्यक्षमा ल्याउन ...more













