गृहपृष्ठ राेजगार-खबर
‘महिला नेतृत्व विकास र सशक्तिकरण, अवको हाम्रो अभियान’ भन्ने मूल नाराका साथ एनआरएनए ९ औं विश्व सम्मेलन तथा महाधिबेशनबाट एनआरएनए आईसीसीको २०१९–२१ कार्यकालका लागि महिला संयोजक पदमा उम्मेवारी दिएकी भोमा लिम्बू यस पटक बलियो बन्दै गएकी छिन् । हालसम्मको एनआरएनएमा ...more
काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले कैलालीको जोशीपुरमा व्यवसायिक कुखुरा पालन तालिम प्रदान गरेको छ । संस्थाका आफ्ना २५ जना ग्राहक सदस्यहरुको सहभागितामा असोज १७ गतेदेखि १९ गतेसम्म कैलाली जिल्लाको जोशीपुरमा ‘व्यवसायिक कुखुरा पालन तालिम’ सम्पन्न भएको संस्थाका ...more
काठमाडौं । भूकम्पपछि पुनर्निर्माण कार्य शुरु भएका ५ लाख ५५ हजार ६ सय १२ निजी घरमध्ये २ लाख ९६ हजार ५ सय १४ घरको पुनर्निर्माण सम्पन्न भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सूचना प्रणालीमा प्रविष्ट तथ्यांकअनुसार ...more
काठमाडौं । २०७२ सालमा गएको भूकम्पबाट भएको क्षतिको पुनर्निर्माणका लागि अझै थप ६ खर्ब रुपैयाँ लाग्ने भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील ज्ञवालीले भूकम्पबाट क्षति भएका भौतिक संरचनाको पुनर्निर्माण र पुनस्र्थापनाका बाँकी कामहरु सम्पन्न गर्न ...more
काठमाडौं । न्यूनतम पारिश्रमिक निर्धारण समितिले श्रमजीवी पत्रकारको पारिश्रमिक पुनरावलोकन गरेको छ । विभिन्न सञ्चार प्रतिष्ठानहरुमा कार्यरत श्रमजीवी पत्रकार, कर्मचारी तथा कामदारहरुको पारिश्रमिकमा पुनरावलोकन गर्दै नयाँ तलवमान सिफारिश गर्ने निर्णय गरेको हो । यही भदौ २४ र २५ गते दुई ...more
उदयपुर । उदयपुरको बेलका नगरपालिकास्थित सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले स्थानीय कृषकहरुलाई दुईदिने गाई–भैंसी पालनसम्बन्धी तालिम दिएको छ । सहयोगी बचत तथा ऋण सहकारी संस्थाले गराएको सो तालिमको सञ्चालन तेजबहादुर खड्काले गरेका थिए । तालिम उद्घाटन कार्यक्रमको प्रमुख ...more













