1100×100 Nabil Advert

गृहपृष्ठ राेजगार-खबर

आइएमई इलेक्ट्रिकको नयाँ डिलरको कुलमानले गरे उद्घाटन
आइएमई इलेक्ट्रिकको नयाँ डिलरको कुलमानले गरे उद्घाटन

काठमाडौँ । आइएमई इलेक्ट्रिक प्रालिले राफ्ट इलेक्ट्रिक स्कुटरको निरन्तर बढ्दो नेटवर्कमा महाराजगञ्जस्थित गरिमा अटो कन्सर्नको रूपमा नयाँ डिलर थपेको छ । उक्त डिलरको नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङका साथै आइएमई ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष  ...more

ग्लोबल बैंकले विभिन्न ठाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने
ग्लोबल बैंकले विभिन्न ठाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १६औँ वार्षिकोत्सवको उपलक्ष्यमा महिला सशक्तीकरणको प्रयास स्वरुप बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत देशव्यापीरुपमा “मेरी उनीलाई स्वस्थ नारी पहल अभियान” सञ्चालन गर्दैछ । बैंकले हरेक प्रदेशमा शुक्रबारदेखि सप्ताहव्यापी एकदिने निःशुल्क महिला स्वास्थ्य शिविरको सञ्चालन गर्नेछ  ...more

गोर्खा आर्मीलाई खुकुरी रमको भव्य सम्मान
गोर्खा आर्मीलाई खुकुरी रमको भव्य सम्मान

पोखरा । खुकुरी रमको उत्पादक कम्पनी दि नेपाल डिस्टीलरिजले १२० जनाभन्दा बढी पूर्व गोर्खा सैनिकहरुलाई सम्मान गरेको छ । पोखरामा हालै एक भव्य समारोहको आयोजना गरी नेपाली र वीरताको पर्यायको रुपमा स्थापित सेवानिवृत गोर्खा सैनिकहरुलाई सम्मान गरेको हो । भारतीय  ...more

एसी शेर्पाको उम्मेदवारी एनआरएनए उपाध्यक्षमा
एसी शेर्पाको उम्मेदवारी एनआरएनए उपाध्यक्षमा

गैरआवासीय नेपाली संघ (एनआरएनए) १० औ विश्व सम्मेलन तथा महाधिवेशनमा अमेरिकाबाट आङछिरी शेर्पा (एसी शेर्पा) ले आइसीसी उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । विश्वभर छरिएर रहेका नेपालीहरुको साझा संस्था एनआरएनएमा उपाध्यक्ष उम्मेदवारको घोषणासँगै उनले आफ्नो निःस्वार्थ र निरन्तर सहभागितालाई  ...more

अरुणकुमार श्रेष्ठ एनआरएनए कोषाध्यक्षमा भिड्ने
अरुणकुमार श्रेष्ठ एनआरएनए कोषाध्यक्षमा भिड्ने

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए आईसीसी) अन्तर्राष्ट्रिय समन्वय परिषद्को १० औ विश्व सम्मेलन तथा महाधिवेशनबाट चुनिने नयाँ कार्यसमितिमा कोषाध्यक्ष पदका लागि अरुणकुमार श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् । श्रेष्ठले ‘चुस्त, पारदर्शी र मितब्ययी एनआरएनए आजको आवाज’ भन्ने मूल मन्त्र  ...more

मलेसियाबाट खगेन्द्र न्यौपानेले गरे एनआरएनए सचिवमा उम्मेदवारीको घोषणा
मलेसियाबाट खगेन्द्र न्यौपानेले गरे एनआरएनए सचिवमा उम्मेदवारीको घोषणा

गैरआवासीय नेपाली संघ (एनआरएनए)को आगामी १० औं महाधिवेशन मार्फत् चुनिने नयाँ कार्यसमितिमा एसिया प्यासिफिक क्षेत्रीय सहसंयोजक खगेन्द्र न्यौपानेले एनआरएनए आइसीसी सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । एसिया प्यासिफिक सहसंयोजक भएर कुशलताका साथ जिम्मेवारी निभाएका न्यौपानेले आगामी कार्यकाल २०२१–२३  ...more