गृहपृष्ठ अन्तर्वार्ता
संसारभर कोरोना भाइरस (कोभिड–१९)को आतंक व्यापकरुपमा फैलिरहेको छ । नेपालमा पनि त्यसको प्रभाव दिनप्रतिदिन बढ्दै गएको छ । सरकारले मुलुकलाई ‘लकडाउन’ घोषणा गरेको छ । लकडाउनका कारणले गर्दा अधिकांश प्रिन्ट मिडिया बन्द अवस्थामा छन् भने अन्य सञ्चारका माध्यमहरुसमेत धेरै प्रभावित ...more
विक्रान्त पाण्डे नेपालको सबैभन्दा जेठो बीमा कम्पनी नेपाल इन्स्योरेन्सको डीजीएम हुनुहुन्छ । बुबा स्व.ईश्वरराज पाण्डे र आमा सरिता पाण्डेका सुपुत्र विक्रान्त पाण्डेको पारिवारिक पृष्ठभूमि नै खान्दानी थियो । सानैदेखि नै समाजका लागि, राष्ट्रका लागि केही गर्नुपर्छ भन्ने थियो उहाँको मनमा ...more
ब्रजेशकुमार झा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको विभागीय प्रबन्धक हुनुहुन्छ । पिता स्व.जयचन्द्र झा र माता प्रभादेवी झाका सुपुत्र ब्रजेशकुमार झाको जन्म महोत्तरीमा २०२१ साल साउन १८ गते भएको हो । नेपालमा सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलको उत्कृष्ठ नमूनाको रुपमा रहेको ...more
बैंक तथा वित्तीय क्षेत्रको नियामक निकाय नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर हुनुहुन्छ, चिन्तामणि शिवाकोटी । ३२ वर्षदेखि नेपाल राष्ट्र बैंकमा कार्यरत शिवाकोटीले वित्तीय क्षेत्रको सुशासनमा महत्वपूर्ण भूमिका खेल्नुभएको छ । आगामी कार्यकालमा गभर्नरको दौडमा अग्रपंक्तिमा रहनुभएका शिवाकोटीसँग बैंक तथा वित्तीय ...more
सिराहा जिल्लाको इनरुवा भन्ने ठाउँमा वि.सं. १९८२ सालमा बुबा जनार्दनलाल दास र आमा भवानी देवीका सुपुत्र जन्मनुभएको हो डा.गौरीशंकरलाल दास । जीवनमा सधैं केही न केही गरिरहनुपर्छ, काम गर्नलाई उमेरले छेक्दैन भन्ने स्वभावका दास शताब्दी पुग्न ६ वर्षमात्रै बाँकी छ ...more
भेषबहादुर थापा सुन्दर यातायात प्रालिका अध्यक्ष हुनुहुन्छ । सुन्दर यातायातले अहिले चारवटा विद्युतीय सार्वजनिक सवारी साधनहरु काठमाडौंमा चलाइरहेको छ । वातावरण प्रदूषणमुक्त शहर निर्माण गर्न, आरामदायी यात्रा गर्न, देशभित्रको रकम पेट्रोलियम पदार्थका नाममा विदेश जानबाट केही हदसम्म भए पनि रोक्न ...more













