गृहपृष्ठ बीमा
काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी टेड्रिङ प्रा. लि तथा एनएलजी इन्स्योरेन्स कम्पनी, प्रिमियर इन्स्योरेन्सको (नेपाल) र ओरियण्टल इन्स्योरेन्स कम्पनीबीच क्यासलेस इन्स्योरेन्ससम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । काठमाडौंस्थित सिप्रदी टेड्रिङ प्रा.लि.को मुख्य कार्यालयमा आयोजित एउटा समारोहका ...more
काठमाडौं । इन्टरनेटको प्रयोगमा भएको बृद्धिसँगै सोको माध्यमद्धारा बजारमा विभिन्न किसिमका वस्तु तथा सेवाको खरिद बिक्री पनि बढ्दो क्रममा रहेको छ । समयअनुरुप आफ्नो सेवा विस्तार तथा डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले जनता बैंकले आफ्ना ग्राहकहरुलाई इन्टरनेटमार्फत गरिएको वस्तु तथा ...more
काठमाडौं । एनएमबि बैंक लिमिटेडले सहुलियतपूर्ण कर्जा योजना ल्याएको छ । नेपाल सरकारद्वारा जारी गरेको ‘सहुलियतपूर्ण कर्जाका लागि व्याजअनुदान सम्बन्धी एकिकृत कार्यविधि २०७५’ अनुसार विपन्न वर्गका जनतालाई लक्षित गरी व्यवसाय तथा लघु उद्यमका लागि सहुलियत प्रदान गर्ने उद्देश्यले एनएमबि बैंकले ...more
काठमाडौं । जनता बैंकले कर्णाली प्रदेशको विकट जिल्ला हुम्लामा तीनवटा शाखा खोलेर कारोबारको शुरुवात गरेको छ । हुम्लाको अदानचुली गाउँपालिका, चंखेली गाउँपालिका र ताजाकोट गाउँपालिकाहरुमा शाखा खोली जनता बैंकले कारोबार शुरु गरेको हो । ती शाखाहरुबाट निक्षेप, कर्जा, रेमिट्यान्स सेवालगायत ...more
काठमाडौं । जीवन बीमाको क्षेत्रमा उदीयमान सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा समितिबाट जारी भएको वैदेशिक रोजगार (म्यादी) जीवन बीमालेख सम्वन्धी निर्देशन बमोजिम आवश्यक प्रक्रिया पूरा गरी बीमालेख जारी गर्ने कार्य प्रारम्भ गरेको छ । वैदेशिक रोजगारीको लागि श्रम ...more
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकद्वारा विश्व मुटु दिवस २०१८ को उपलक्ष्यमा बैंकको प्रधान कार्यालय पुतलीसडकमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरियो । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रबाट वरिष्ठ कार्डियोलोजिष्ट डा. बिनयकुमार रौनियार नेतृत्वको टिमको सहयोगमा सो स्वास्थ्य शिविर सम्पन्न भएको थियो ...more












