गृहपृष्ठ शिक्षा/स्वास्थ्य
काठमाडौं । स्वास्थ्य मन्त्री मोहन बस्नेतले उपचारको अभावमा अस्पतालमै आत्महत्या गर्नुपर्ने बाध्यताप्रति दुःख ब्यक्त गरेका छन् । ललितपुरमा डाक्टर भोला रिजालद्वारा लिखित पुस्तक ‘सेतो कोट’ पुस्तक सार्वजनिक कार्यक्रममा स्वास्थ्य मन्त्री बस्नेतले उपचारको अभावमा ज्यान गुमाउनु पर्ने अवस्था राज्यले टुलुटुलु हेरेर ...more
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड कक्षा १० को नतिजा प्रकाशनका विषयमा निर्णय गर्नको लागि बैठक बस्ने भएको छ । आज दिउँसो २०७९ सालको एसईई परीक्षाको नतिजा प्रकाशन गर्ने विषयमा निर्णय गर्न बोर्डको बैठक बोलाइएको हो । बैठकपश्चात सम्भवतः आज नै ...more
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद् तोषिमा कार्कीले स्वास्थ्य क्षेत्रको दरबन्दी बढाउने योजना अहिलेको सरकारको निति कार्यक्रममा नपारेको बताएकी छन् । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उनले अर्थतन्त्र खस्किएको अवस्थामा भवन निर्माणतिर हैन जनशक्ति निर्माणतर्फ ध्यान दिनुपर्ने बताएकी ...more
काठमाडौं । काठमाडौं महानगरपालिकाले छात्रवृत्ति दिन अटेर गर्ने महानगरभित्रका विद्यालयहरूको सूची सार्वजनिक गरेको छ । महानगरले मंगलवार छात्रावृति दिन अटेर गर्ने तीन सय ४२ निजी विद्यालयको नामावली सार्वजनिक गरेको छ । शैक्षिक सत्र २०८० का लागि कक्षा १० सम्मका विद्यार्थीलाई ...more
काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले दूर्गमभन्दा दूर्गम ठाउँमा पनि तत्काल चिकित्सकहरु पुर्याउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । स्थानीय तह, प्रदेश र संघीय सरकारको समन्वयमा सो काम गर्ने मन्त्री बस्नेतको योजना छ । पदभार ग्रहणपछि मन्त्रालयमा आयोजित कार्यक्रममा ...more
काठमाडौं । मृगौला प्रत्यारोपण शुरु भएको छोटो समयमै थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलका चिकित्सकहरुले निकै जटिल र दुर्लभ मानिएको एबीओ इन्कम्प्याटिभल रेनल ट्रान्सप्लान्टमा सफलता प्राप्त गरेका छन् । फरक ब्लडग्रुपको व्यक्तिलाई फरक ब्लड ग्रुपको व्यक्तिबाट प्राप्त मृगौला ट्रान्सप्लान्ट गर्ने जटिल विधि ...more












