गृहपृष्ठ शिक्षा/स्वास्थ्य
काठमाडौं । महिनावारी सुकेको ५ वर्षपछि काठमाडौंकी एक महिला आइभिएफ प्रविधिबाट जुम्ल्याहा सन्तान जन्माउन सफल भएकी छिन् । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलअन्तर्गतको नर्भिक आइभिएफ सेन्टरमा उपचार गराइरहेकी ५२ वर्षीया ती महिलाले आइभिएफ प्रविधिमार्फत एकसाथ दुई सन्तानलाई जन्म दिएकी हुन् । ...more
काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो ३० औं वार्षिकोत्सवको अवसरमा काठमाडौंमा प्रभातफेरि कार्यक्रम आयोजना गरेको छ । देशमा गुणस्तरीय र विश्वस्तरीय स्वास्थ्य सेवाको जग बसालेको नर्भिक इन्टरनेशनल हस्पिटलले थापाथलीस्थित अस्पताल क्षेत्रबाट प्रभातफेरि कार्यक्रमको शुरुवात गरेको थियो । त्रिपुरेश्वर, भद्रकाली, ...more
काठमाडौं । देशमा गुणस्तरीय र विश्वस्तरीय स्वास्थ्य सेवाको जग बसालेको नर्भिक इन्टरनेशनल हस्पिटल स्थापनाको ३० औं वर्षमा प्रवेश गरेको छ । बसन्तकुमार चौधरीले बिएलसी होल्डिङ्सको छाताअन्तर्गत नेपालमा विश्वस्तरीय चिकित्सा सेवा प्रदान गर्न सन् १९९३ मा नर्भिक इन्टरनेशनल हस्पिटल स्थापना गर्नुभएको ...more
काठमाडौं । नेशनल एकेडेमी फर फाइनान्सियल सर्भिसेज प्रालि र चितवन सौराहाको होटल सेभेन स्टार प्रालिबीच संस्थागत सल्लाहकारको सेवा लिने–दिने विषयमा द्विपक्षीय समझौता सम्पन्न भएको छ । काठमाडौं बत्तिसपुतलीस्थित होटल द्वारिकामा आयोजित एक कार्यक्रमबीच सो सम्झौता भएको हो । नेशनल एकेडेमीको ...more
काठमाडौं । मोरङको एक परीक्षा केन्द्रबाट विद्यालय शिक्षा परीक्षा एसईईको परीक्षा दिंदै गरेका ५२ जना परीक्षार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिहीबार सामाजिक विषयको परीक्षा दिंदै गरेका विद्यार्थी मध्ये नक्कली परीक्षार्थीको आशंकामा प्रहरीले ५२ जनालाई पक्राऊ गरी छानविन गरिरहेको जिल्ला ...more
काठमाडौं । सन् २०२० देखि नेपालमा वित्तीय साक्षरता प्रवर्द्धनको भूमिका निभाउँदै आएको ‘आइडियाप्रनर नेपाल'ले वित्तीय व्यवस्थापन र ज्ञानमा आधारित लगानीलाई परिष्कृत गर्न `मनि मित्र´ एप र सफ्टवेयर सार्वजनिक गरेको छ । सफ्टवेयरलाई प्रयोगकर्ताले वेवसाइटमा www.moneymitra.com र एपलाई प्ले स्टोर वा ...more











