गृहपृष्ठ समाचार
काठमाडौं । २०७२ सालमा गएको भूकम्पबाट भएको क्षतिको पुनर्निर्माणका लागि अझै थप ६ खर्ब रुपैयाँ लाग्ने भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील ज्ञवालीले भूकम्पबाट क्षति भएका भौतिक संरचनाको पुनर्निर्माण र पुनस्र्थापनाका बाँकी कामहरु सम्पन्न गर्न ...more
काठमाडौं । मुटुरोगको रोकथाम र जनचेतना विस्तार गर्ने उद्देश्यले शुरु गरिएको संस्था सेभ द हर्टले आफ्नो स्थापनाको पाँचौ वार्षिकोत्सव मनाएको छ । शनिवार राजधानीमा आयोजित वार्षिकोत्सव कार्यक्रमको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उद्घाटन गरे । सन् २०१३ मा मुटुरोग विशेषज्ञ ...more
काठमाडौं । विपे्रषण सेवा प्रदायक कम्पनी सिटी एक्सप्रेस मनि ट्रान्सफरले ‘लखपति एक्सपे्रस’ योजना सार्वजनिक गरेको छ । नेपालीहरूको महान चाड विजया दशमी, तिहार तथा छठलाई लक्षित गरी सिटी एक्सपे्रसले ९० दिने ‘लखपति एक्सप्रेस’ उपहार योजना घोषणा गरेको हो । यो ...more
काठमाडौं । एनसेल प्राईभेट लिमिटेडबाट दुई जना ग्राहकहरु झापाका जाकिर हुसैन र नुवाकोटका हरि श्रेष्ठले एक एक लाख रुपैयाँ नगद पुरस्कार पाएका छन् । नजिकिदै गरेको चाडपर्वको अवसरमा एनसेलले ल्याएको आकर्षक ‘रिचार्ज एण्ड विन’ अफर अन्र्तगत पहिलो हप्ताका विजेताहरुलाई नगद ...more
एनएमबि बैंकका कर्मचारीहरुको दक्षता अभिबृद्धिका लागि नेशनल बैंकिङ्ग इन्ष्टिच्युट लिमिटेड (एनबीआई)सँग सम्झौता भएको छ । हालैमात्र एनएमबि बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र नेशनल बैंकिङ्ग इन्स्टिच्यूटका प्रमुख कार्यकारी अधिकृत सञ्जिव सुब्बाबीच सो सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । ...more
प्रविधिले मानिसलाई हरेक दिन सहज बनाउँदै लगेको छ । अब खाता खोल्न बैंकमै जानुपर्ने बाध्यताबाट ग्राहकहरुले छुटकारा पाउने भएका छन् । यस्तो मौका जुराएको हो माछापुच्छ्रे बैंकले । माछापुच्छ्रे बैंकको अनलाइन खातामार्फत् विश्वको जुनसुकै कुनाबाट पनि खाता खोल्न र सञ्चालन ...more












