1100×100 Nabil Advert

गृहपृष्ठ समाचार

चाडपर्वको अवसरमा सिटी एक्सप्रेसको निःशुल्क बस सेवा
चाडपर्वको अवसरमा सिटी एक्सप्रेसको निःशुल्क बस सेवा

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रालिले नेपालीहरुको महान् चाड दशैंलाई लक्षित गरी ७ दिने ‘निःशुल्क बस सेवा’ शुरु गरेको छ । यो निःशुल्क बससेवा असोज १७ गतेदेखि २३ गते सम्म त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट शुरु भई रिङ्गरोड परिक्रमा गर्नेछ ।  ...more

सन नेपाल लाइफले ल्यायो नयाँ बीमा योजना
सन नेपाल लाइफले ल्यायो नयाँ बीमा योजना

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना ग्राहकहरुका लागि १८ खालका घातक रोगको उपचारार्थ आर्थिक सुरक्षा दिने उद्देश्यले कम्पनीमा प्रचलनमा ल्याएको बालबच्चा जीवन बीमाबाहेक अन्य जीवन बीमा योजनाहरुमा उक्त घातक रोगहरु समावेश गरी थप सुविधा प्रचलनमा ल्याएको छ  ...more

अपर आँखुखोला जलविद्युत आयोजना आठ अर्ब लागतमा निर्माण हुने
अपर आँखुखोला जलविद्युत आयोजना आठ अर्ब लागतमा निर्माण हुने

काठमाडौं । अपर आँखुखोला जलविद्युत परियोजना निर्माण गर्ने सम्बन्धमा नेपाल विद्युत प्राधिकरण र प्रवद्र्धक कम्पनी धादिङ्ग आँखुखोला हाइड्रो प्रालिबीच विद्युत व्यापार सम्झौता (पिपिए) सम्पन्न भएको छ । ३८ मेगावाट क्षमताको उक्त आयोजना सन् २०२२ डिसेम्बर ३० सम्ममा निर्माण सम्पन्न गरी  ...more

सन नेपालद्वारा बैदेशिक रोजगार जीवन बीमा लेखको कारोवार प्रारम्भ
सन नेपालद्वारा बैदेशिक रोजगार जीवन बीमा लेखको कारोवार प्रारम्भ

काठमाडौं । जीवन बीमाको क्षेत्रमा उदीयमान सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा समितिबाट जारी भएको वैदेशिक रोजगार (म्यादी) जीवन बीमालेख सम्वन्धी निर्देशन बमोजिम आवश्यक प्रक्रिया पूरा गरी बीमालेख जारी गर्ने कार्य प्रारम्भ गरेको छ । वैदेशिक रोजगारीको लागि श्रम  ...more

सेञ्चुरी बैंकले सञ्चालन गरेको शिविरमा डेढ सय जनाको निःशुल्क स्वास्थ्य परीक्षण
सेञ्चुरी बैंकले सञ्चालन गरेको शिविरमा डेढ सय जनाको निःशुल्क स्वास्थ्य परीक्षण

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकद्वारा विश्व मुटु दिवस २०१८ को उपलक्ष्यमा बैंकको प्रधान कार्यालय पुतलीसडकमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरियो । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रबाट वरिष्ठ कार्डियोलोजिष्ट डा. बिनयकुमार रौनियार नेतृत्वको टिमको सहयोगमा सो स्वास्थ्य शिविर सम्पन्न भएको थियो  ...more

काला व्यापारीलाई नियन्त्रणमा लिनोस् : सभापति श्रीवास्तव
काला व्यापारीलाई नियन्त्रणमा लिनोस् : सभापति श्रीवास्तव

काठमाडौ । संसदीय उद्योग वाणिज्य उपभोक्ता संरक्षण तथा श्रम समितिको सभापति विमल श्रीवास्तवले काला व्यापारीलाई नियन्त्रणमा लिन निर्देशन दिएका छन् । सभापति श्रीवास्तवले तराई विकास तथा सञ्चार केन्द्र नेपालद्वारा आयोजित ‘महंगी नियन्त्रणमा सरकारको भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै सो कुरा  ...more