1100×100 Nabil Advert

गृहपृष्ठ समाचार

कानून विपरितका क्रियाकलापमा संलग्न अधिकारीलाई कानूनी कारवाहीको दायरामा ल्याइने छ : प्रमुख आयुक्त राई
कानून विपरितका क्रियाकलापमा संलग्न अधिकारीलाई कानूनी कारवाहीको दायरामा ल्याइने छ : प्रमुख आयुक्त राई

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले कानून विपरीतका क्रियाकलपामा संलग्न अधिकारीलाई कानूनी कारवाहीको ल्यायरामा ल्याइने बताएका छन् । उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२ औं वार्षिकोत्सवको अवसरमा सो कुरा बताएका हुन् । प्रमुख आयुक्त राईले भने–  ...more

बल्ल शुरु भयो सरकारी निकायहरुबीच समन्वय
बल्ल शुरु भयो सरकारी निकायहरुबीच समन्वय

काठमाडौं । काठमाडौं उपत्यकास्थित सडक र पूर्वाधार निर्माणसँग सम्बन्धित निकायहरूको साझा प्रतिनिधित्व रहेको समन्वय समितिको नियमित बैठक आज भौतिक पूर्वाधार र यातायात मन्त्रालयमा सम्पन्न भएको छ । एकीकृत बागमती सभ्यता, विद्युत् प्राधिकरण, सडक डिभिजन, महानगर, सडक विभाग, केयुकेएल, मेलम्ची खानेपानी,  ...more

क्यान इन्फोटेक २०२३ मेलामा देखियो नेतादेखि युवायुवतीसम्मको क्रेज
क्यान इन्फोटेक २०२३ मेलामा देखियो नेतादेखि युवायुवतीसम्मको क्रेज

काठमाडौं । भृकुटीमण्डपमा जारी नेपालकै सबैभन्दा ठूलो सूचना सञ्चार प्रविधि प्रदर्शनी ‘क्यान इन्फोटेक २०२३’ मा आज चौथो दिन थुप्रै युवापंक्तिको आकर्षण देखियो । प्रदर्शनीमा बढीभन्दा बढी युवायुवतीहरुको आगमनले प्रदर्शनीकर्ता पनि उत्साहित छन् । विभिन्न कम्पनीहरुबीच आफ्ना सेवा र उत्पादनको बजारीकरण  ...more

उद्यमी एवं कवि बसन्त चौधरीका फेब्रुअरी १४ मा दुईवटा पुस्तक लोकार्पण हुने
उद्यमी एवं कवि बसन्त चौधरीका फेब्रुअरी १४ मा दुईवटा पुस्तक लोकार्पण हुने

काठमाडौं । उद्यमी एवं कवि बसन्त चौधरीले यस वर्षको ‘भ्यालेन्टाइन डे’को अवसर पारेर आफ्नो एकल कविता वाचन गर्ने भएका छन् । कविका रुपमा समेत आफ्नो छवि बनाएका चौधरीले थुपै्रपटक आफ्ना रचनाहरुलाई संसारमा रहेका नेपालीहरु सामु पुर्‍याएका छन् । उद्यमी एवं  ...more

सञ्चारमन्त्री शर्मा भन्छिन्– कानूनहरु निर्माणका लागि तत्काल संसद्मा पेश गर्ने तयारी छ
सञ्चारमन्त्री शर्मा भन्छिन्– कानूनहरु निर्माणका लागि तत्काल संसद्मा पेश गर्ने तयारी छ

काठमाडौं । सूचना प्रविधि मेला भृकुटीमण्डपमा आजदेखि शुरु भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सो मेलाको उद्घाटन गर्ने क्रममा भनिन्– सरकार सूचना प्रविधि क्षेत्रलाई व्यवस्थित बनालन लागिपरेको छ । उनले सूचना प्रविधिको क्षेत्रलाई व्यवस्थित बनाउन आवश्यक रहेको  ...more

मेरो डिस्काउण्ट एप सार्वजनिक
मेरो डिस्काउण्ट एप सार्वजनिक

काठमाडौं । आम उपभोक्तालाई वस्तुदेखि सेवा खरिद गर्दा छुट उपलब्ध गराउने उद्देश्यसहित निर्माण गरेको ‘मेरो डिस्काउन्ट’ नामक एप सार्वजनिक भएको छ । कम्पनीले सोमबार एक कार्यक्रमको आयोजना गरेर उक्त एप सार्वजनिक गरेको हो । ‘मेरो डिस्काउन्ट’ नेपालकै एक मात्र अनलाइन  ...more