गृहपृष्ठ समाचार
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले असहयोग गरेपछि नेपालमा सुन्दर यातायातले आफ्ना सार्वजनिक विद्युतीय सवारी साधनहरु नचलाउने भएको छ । नेपाल सरकार विद्युत् नियमन आयोग र विद्युत् प्राधिकरणलाई पटक–पटक विद्युतीय सवारी साधन चार्जिङ्ग स्टेशनको नाममा लिदै आएको डिमाण्ड शुल्क हटाउनुपर्छ भनि ...more
काठमाडौं । नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालयशमसेर जबराको निधनप्रति आर्थिक मिडिया सञ्चालक संघ (इमान)ले दुःख प्रकट गरेको छ । एक विज्ञप्ति जारी गर्दै इमानले जबराको निधनले आफ्नो संघ स्तब्ध भएको जनाउँदै दिवंगत आत्माको चीरशान्तिको कामनासमेत गरेको छ । नेपाली ...more
काठमाडौं । नेपालको परराष्ट्र नीति पुनरावलोकन गर्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । नेपाल बुद्धिजीवि परिषद, राष्ट्रिय सुरक्षा एवं वैदेशिक सम्बन्ध अध्ययन केन्द्रले आयोजना गरेको “विश्व राजनीति र नेपाल” बिषयक अन्तर–सम्वाद कार्यक्रममा वोल्दै विज्ञहरुले सो कुरा वताएका हुन् । कार्यक्रममा विषयवस्तुमाथि ...more
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले साना किसानहरुको कृषि व्यवसाय प्रवर्द्धन गर्नका लागि डिजिटल बैंकिङमार्फत वित्तीय सहयोग प्रदान गर्ने उद्देश्यले किन्निहो प्राइभेट लिमिटेडसँग सम्झौता गरेको छ । काठमाडौंको कमलादीस्थित मेगा बैंकको कर्पोरेट कार्यालयमा मेगा बैंकका कामु प्रमुख कार्यकारी अधिकृत तुल्सीराम ...more
काठमाडौँ । आइएमई इलेक्ट्रिक प्रालिले राफ्ट इलेक्ट्रिक स्कुटरको निरन्तर बढ्दो नेटवर्कमा महाराजगञ्जस्थित गरिमा अटो कन्सर्नको रूपमा नयाँ डिलर थपेको छ । उक्त डिलरको नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङका साथै आइएमई ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष ...more
काठमाडौं । सरकारले ल्याएको बन नियमावलीका विभिन्न प्रावधानहरु विभेदपूर्ण रहेको भन्दै नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघले त्यस्तो नीति खारेज गर्न माग गरेको छ । गत असार १६ गते राजपत्रमा प्रकाशित वन नियमावली २०७९ मा स्वदेशी काठको खपत बढाउनुको साटो ...more












