1100×100 Nabil Advert

गृहपृष्ठ समाचार

युवाको आवाजलाई सम्बोधन गर्छौं : मन्त्री लिम्बु
युवाको आवाजलाई सम्बोधन गर्छौं : मन्त्री लिम्बु

काठमाडौं । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले सरकारले देशभित्रै रोजगारीको सिर्जना गरेर युवालाई देश विकासमा लगाउने बताएका छन् । अन्तरर्राष्ट्रि युवा दिवसका अवसरमा शुक्रबार राजधानिमा आयोजित युवा पदयात्रा कार्यक्रमको सुरुवात गर्दै मन्त्री लिम्बुले सरकारले युवाहरू आवाजलाई सम्बोधन गर्ने बताएका  ...more

ल्याण्डपुलिङको नाममा नागरिकहरुको जग्गा रोकेर राख्नु हुँदैन : मन्त्री गुरुङ
ल्याण्डपुलिङको नाममा नागरिकहरुको जग्गा रोकेर राख्नु हुँदैन : मन्त्री गुरुङ

काठमाडौं । शहरी विकास मन्त्री सीता गुरुङले काठमाडौं उपत्यकाभित्र ल्याण्डपुलिङको नाममा नागरिकहरुको जग्गा धेरै समयदेखि रोकेर राख्नु जायज नभएको बताउनुभयो । ६ र ७ बर्षदेखि ल्याण्डपुलिङको नाममा नागरिकहरुको जग्गा रोकेर राख्नु नहुने बताउदै उहाँले तत्काल निकास दिनुपर्ने बताउनुभयो । यस  ...more

एमाले मुलुकमा तस्करहरुको ढोका बन्द गर्न चाहन्छ : राष्ट्रियसभा सदस्य दसौंदी
एमाले मुलुकमा तस्करहरुको ढोका बन्द गर्न चाहन्छ : राष्ट्रियसभा सदस्य दसौंदी

काठमाडौं । नेकपा एमालेका सांसद कुमार दसौंदीले एमालेले मुलुकमा तस्करहरुको ढोका बन्द गर्न चाहेको बताएका छन् । बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा सांसद् दसौंदीले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समिति नबनेसम्म एमाले पछाडि नहट्ने बताए । उनले भने ‘नेकपा एमालेले  ...more

देशभित्र रोजगारीको वातावरण सिर्जना गर्न नसक्दा युवाहरु बाहिरिए : अग्नि सापकोटा
देशभित्र रोजगारीको वातावरण सिर्जना गर्न नसक्दा युवाहरु बाहिरिए : अग्नि सापकोटा

काठमाडौं । नेकपा माओवादी केन्द्रका नवनियुक्त प्रवक्ता अग्निप्रसाद सापकोटाले देशभित्र रोजगारीको वातावरण सिर्जना गर्न नसक्दा युवाहरु विदेशिने क्रम जारी रहेको बताएका छन् । काठमाडौंको नेकपा माओवादी पार्टी कार्यलयमा आयोजित प्रवक्ता र पत्रकारबीच भेटघाट कार्यक्रममा प्रवक्ता सापकोटाले युवाहरु बाहिरिएको प्रसंग मर्माहत  ...more

हरायो १० लाख रुपैयाँ बराबरको नमस्तेको रिचार्ज कार्ड
हरायो १० लाख रुपैयाँ बराबरको नमस्तेको रिचार्ज कार्ड

काठमाडौं । ढुवानी गर्ने क्रममा १० लाख रुपैयाँ बराबरको नमस्तेको रिचार्ज कार्ड हराएको छ । नेपाल टेलिकमले बुधबार एक सूचना जारी गर्दै ५० रुपैयाँका दरको २० हजार थान रिचार्ज कार्ड ढुवानीका क्रममा हराएको जानकारी दिएको हो । टेलिकमले जारी गरेको  ...more

उपसभामुख मगरको प्रश्न : उपचुप मात्रै भन्छन्, के म मतवालीको छोरी भएर हो ?
उपसभामुख मगरको प्रश्न : उपचुप मात्रै भन्छन्, के म मतवालीको छोरी भएर हो ?

काठमाडौं । प्रतिनिधिसभा उप–सभामुख इन्दिरा राना मगरले आफुलाई बोल्न नदिएको गुनासो गरेकी छन् । बुधबार काठमाडौंमा २९ औं विश्व आदिवासी दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपसभामुख रानाले उप–चुप भन्ने गरिएको र आफूलाई बोल्न नदिएको भन्दै संविधानको न्यायपूर्ण ढंगले डेलिभरी नभएको  ...more