1100×100 Nabil Advert

गृहपृष्ठ समाचार

शिलान्यासको चार वर्ष बित्दासमेत निर्माण शुरु भएन नमूना सदरमुकामको काम
शिलान्यासको चार वर्ष बित्दासमेत निर्माण शुरु भएन नमूना सदरमुकामको काम

नवलपुर । कान्छो जिल्लाका रुपमा रहेको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा शिलान्यास भएको चार वर्ष बितिसक्दा पनि नमूना सदरमुकामको काम अझै शुरु हुन सकेको छैन । बहुवर्षीय आयोजनामा बजेट सुनिश्चित नहुँदा काम गर्न नसकिएको सघन सहरी तथा भवन निर्माण आयोजना चितवनले जनाएको छ  ...more

अन्तर्राष्ट्रिय युवा दिवस : युवाका लागि खोई देशमै रोजगारी ?
अन्तर्राष्ट्रिय युवा दिवस : युवाका लागि खोई देशमै रोजगारी ?

काठमाडौं । अगष्ट १२ तारिख, आज विश्वभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदैछ । आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी २४औं युवा दिवस मनाउन लागिएको छ । युवाका सवाल सम्बोधन गर्ने उद्देश्यले संयुक्त राष्ट्रसंघले सन् १९९९ देखि हरेक वर्षको अगष्ट १२ तारिखलाई  ...more

पाशुपत क्षेत्रको भण्डारखालमा डोजर चलाएपछि व्यापारीहरु आक्रोशित
पाशुपत क्षेत्रको भण्डारखालमा डोजर चलाएपछि व्यापारीहरु आक्रोशित

काठमाडौं । काठमाडौं महानगरपालिकाले पशुपतिक्षेत्रको भण्डारखालमा डोजर चलाएको छ । शुक्रबार महानगरपालिकाले उक्त क्षेत्रमा नक्सा पास नभएको घरहरु भत्काएको हो । महानगरपालिकाले हिजो २४ घण्टाको लागि सूचना जारी गरेको थियो । आज पनि २ घण्टा अगाडि नै सामानहरु हटाउन सूचना  ...more

प्रतिपक्षले बोल्न थाल्नेबित्तिकै सत्तापक्षले संसद्मा अवरोध गर्न थालेको छ : अध्यक्ष ओली
प्रतिपक्षले बोल्न थाल्नेबित्तिकै सत्तापक्षले संसद्मा अवरोध गर्न थालेको छ : अध्यक्ष ओली

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले सुन प्रकरणमा सत्य उजागर होला भन्ने डरले सत्तापक्षले संसदमा समेत बोल्न नदिएको आरोप लगाएका छन् । काठमाडौंमा नेपाली कलासाहित्य डटकम प्रतिष्ठानद्वारा आयोजित महाकवि विद्यापतिकृत कथासङ्ग्रह पुरुष–परीक्षा पुस्तक सार्वजनिक कार्यक्रममा अध्यक्ष ओलीले सुन प्रकरणमा सत्य  ...more

सुनिल शर्मालाई थुनामा नराख्न अदालतको आदेश
सुनिल शर्मालाई थुनामा नराख्न अदालतको आदेश

काठमाडौं । नक्कली प्रमाणपत्र प्रकरणमा पक्राउ परेका सांसद सुनिल शर्मालाई थुनामा नराख्न अदालतले आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतमा थुनाका लागि म्याद लिन पुगेको सरकारी वकिललाई थुनामा राख्न नपर्ने आदेश सुनाएको हो। जिल्ला न्यायाधीश दन्डपाणी शर्माले थुना बाहिर राखेर  ...more

महिला विश्वकप फुटबल : आजबाट क्वाटरफाइनल
महिला विश्वकप फुटबल : आजबाट क्वाटरफाइनल

काठमाडौं । महिला विश्वकप फुटबल प्रतियोगिताको नवौँ संस्करण अन्र्तगत आज (शुक्रबार) देखि क्वाटरफाइनलका खेलहरू हुने भएका छन् । आज स्पेन र नेदरलन्ड्स तथा जापान र स्वीडेनबीच खेल हुनेछ । एडेन पार्कमा हुने खेलमा स्विडेनले जापानको सामना गर्नेछ । स्विडेनले अहिलेसम्म भएका  ...more