1100×100 Nabil Advert

गृहपृष्ठ समाचार

गण्डकीमा एक सय ५५ सहकारी एकीकृत
गण्डकीमा एक सय ५५ सहकारी एकीकृत

स्याङ्जा । गण्डकी प्रदेशका विभिन्न जिल्लामा स्थापना भएका एक सय ५५ सहकारी संस्था एकीकरण भएका छन् । सहकारीका सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७५ प्रदेश राजपत्रमा प्रकाशित भएर कार्यान्वयनमा आएसँगै सहकारी संस्था एकीकरण भएका प्रदेशस्थित आन्तरिक मामिला तथा कानुन मन्त्रालयले  ...more

सरकारले तालिमका नाममा बजेट छर्‍यो : अध्यक्ष श्रेष्ठ
सरकारले तालिमका नाममा बजेट छर्‍यो : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष तथा नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठले सरकारले तालिमका नाममा मन्त्रलयहरूमा बजेट छरेको बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष श्रेष्ठले तालिमका नाममा कनिका जस्तो बजेट छर्दा लक्षित वर्गले  ...more

दर्जनौं निर्माण व्यवसायीहरु पक्राऊ
दर्जनौं निर्माण व्यवसायीहरु पक्राऊ

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहाल सहित ४५ जना बढी निर्माण व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ । समयमा भुक्तानी नपाएको र भुक्तानीको म्याद थप गर्नुपर्ने लगायतका विभिन्न नौ बूँदे माग राखेर आन्दोलन गर्दै आएका निर्माण व्यवसायीहरु आज  ...more

हेटौडा–काठमाडौं छोटोदुरीका सबै सडक अवरुद्ध
हेटौडा–काठमाडौं छोटोदुरीका सबै सडक अवरुद्ध

मकवानपुर । हेटौडाबाट काठमाडौं जाने छोटो दुरीका सबै सडक पहिरोका कारण अवरुद्ध भएका छन् । गए रातिदेखि परेको अविरल वर्षाका कारण हेटौडा भैँसे–भीमफेदी सडकखण्ड पहिरोको कारण अवरुद्ध भएको हो । भीमफेदी–२ भैंसे बजारबाट दुई किलोमिटरको दूरी पहिरो खसेकोले सडक सञ्चालन  ...more

टनका टन सुन भारत गइरहेको छ : डा.कोइराला
टनका टन सुन भारत गइरहेको छ : डा.कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नेपाल हुँदै टनका टन सुन भारत गइरहेको आशंका गरेका छन् । शनिबार नेपाली कांग्रेस भक्तपुरद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा उनले नेपाली बाटो हुँदै ४ देखि ५ सय टन सुन भारत गइरहेको आशंका गरे ।  ...more

माओवादी युद्ध कसको विरुद्ध थियो ? : ओली
माओवादी युद्ध कसको विरुद्ध थियो ? : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी हिंसा र युद्ध कसको लागि लडिएको थियो भन्दै प्रश्न गरेका छन् । शनिबार काठमाडौंमा आयोजित ‘समृद्ध नेपाल सुखी नेपाली : देश विकासको मार्गचित्र’ विषयक अन्तर्क्रिया कार्यक्रममा अध्यक्ष ओलीले माओवादी युस कसको  ...more