गृहपृष्ठ बैंक/वित्त
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले बैदेशिक रोजगार व्यवसायीलाई बैंक ग्यारेण्टी उपलब्ध गराउने भएको छ । मुलुकको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको विपे्रषणसँग प्रत्यक्ष सम्बन्ध राख्ने वैदेशिक रोजगार व्यवसायीहरुलाई सुविधा दिने उद्देश्य सहित हालै नेपाल सरकारले वैदेशिक रोजगार ऐन २०६४ लाई गरेको संशोधनबमोजिम ...more
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले काठमाडौंको स्वयम्भु ठूलो भ-याङस्थित यातायात व्यवस्था कार्यालयको परिसरमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । सो एक्सटेन्सन काउण्टरको उद्घाटन मेगा बैंकका नायब महाप्रबन्धक तुलसीराम पोखरेल र यातायात व्यवस्था कार्यालय ठूलो भ-याङका कार्यालय प्रमुख कमला थापाले ...more
काठमाडौं । इन्टरनेटको प्रयोगमा भएको बृद्धिसँगै सोको माध्यमद्धारा बजारमा विभिन्न किसिमका वस्तु तथा सेवाको खरिद बिक्री पनि बढ्दो क्रममा रहेको छ । समयअनुरुप आफ्नो सेवा विस्तार तथा डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले जनता बैंकले आफ्ना ग्राहकहरुलाई इन्टरनेटमार्फत गरिएको वस्तु तथा ...more
काठमाडौं । एनएमबि बैंक लिमिटेडले सहुलियतपूर्ण कर्जा योजना ल्याएको छ । नेपाल सरकारद्वारा जारी गरेको ‘सहुलियतपूर्ण कर्जाका लागि व्याजअनुदान सम्बन्धी एकिकृत कार्यविधि २०७५’ अनुसार विपन्न वर्गका जनतालाई लक्षित गरी व्यवसाय तथा लघु उद्यमका लागि सहुलियत प्रदान गर्ने उद्देश्यले एनएमबि बैंकले ...more
मोरङ । स्वदेशी लघुवित्त वित्तिय संस्था लिमिटेड, शाखा कार्यालय बेलवारीका कर्मचारीले आफ्नो दशैं खर्च कटाएर गरिब परिवारलाई सहयोग गरेका छन् । उनीहरुले मोरङस्थित सुन्दर हरैचा–७ कामत टोलका कुशलाल र जासो चौधरीको परिवारलाई दशैं आफूहरुको दशैं खर्च कटाएर सहयोग गरेका हुन् ...more
काठमाडौं । जनता बैंकले कर्णाली प्रदेशको विकट जिल्ला हुम्लामा तीनवटा शाखा खोलेर कारोबारको शुरुवात गरेको छ । हुम्लाको अदानचुली गाउँपालिका, चंखेली गाउँपालिका र ताजाकोट गाउँपालिकाहरुमा शाखा खोली जनता बैंकले कारोबार शुरु गरेको हो । ती शाखाहरुबाट निक्षेप, कर्जा, रेमिट्यान्स सेवालगायत ...more












