गृहपृष्ठ ताजा खबर
काठमाडौं । नेपालका चिनी उद्योगीहरुको जालमा अर्थमन्त्रालयका अधिकारीहरु फस्दा जनतालाई काल, उद्योगीलाई मालामाल भएको छ । सरकारले चिनीमा कोटा तोक्दै चालू आर्थिक वर्षमा १ लाख मेट्रिक टनमात्र चिनी आयात गर्न दिने निर्णय गत भदौ ३१ गते गरेको थियो, जसका कारणले...
कैलाली । चर्चित लघुवित्त वित्तीय संस्था स्वदेशी लघुवित्तले आफ्नो ७३ औं शाखा कैलालीको मसुरियामा खोलेको छ । सर्वसाधारणलाई सहज र सुपथ तरिकाले वित्तीय सेवा प्रदान गर्ने उद्देश्यसहित स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडको ७३ औं शाखा कैलाली गौरिगंगा नगरपालिकास्थित मसुरियामा विस्तार...
काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रालिले नेपालीहरुको महान् चाड दशैंलाई लक्षित गरी ७ दिने ‘निःशुल्क बस सेवा’ शुरु गरेको छ । यो निःशुल्क बससेवा असोज १७ गतेदेखि २३ गते सम्म त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट शुरु भई रिङ्गरोड परिक्रमा गर्नेछ ।...
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना ग्राहकहरुका लागि १८ खालका घातक रोगको उपचारार्थ आर्थिक सुरक्षा दिने उद्देश्यले कम्पनीमा प्रचलनमा ल्याएको बालबच्चा जीवन बीमाबाहेक अन्य जीवन बीमा योजनाहरुमा उक्त घातक रोगहरु समावेश गरी थप सुविधा प्रचलनमा ल्याएको छ...
काठमाडौं । अपर आँखुखोला जलविद्युत परियोजना निर्माण गर्ने सम्बन्धमा नेपाल विद्युत प्राधिकरण र प्रवद्र्धक कम्पनी धादिङ्ग आँखुखोला हाइड्रो प्रालिबीच विद्युत व्यापार सम्झौता (पिपिए) सम्पन्न भएको छ । ३८ मेगावाट क्षमताको उक्त आयोजना सन् २०२२ डिसेम्बर ३० सम्ममा निर्माण सम्पन्न गरी...
काठमाडौं । जीवन बीमाको क्षेत्रमा उदीयमान सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा समितिबाट जारी भएको वैदेशिक रोजगार (म्यादी) जीवन बीमालेख सम्वन्धी निर्देशन बमोजिम आवश्यक प्रक्रिया पूरा गरी बीमालेख जारी गर्ने कार्य प्रारम्भ गरेको छ । वैदेशिक रोजगारीको लागि श्रम...













