गृहपृष्ठ लाेकप्रिय समाचार
गैरआवासीय नेपाली संघ एसिया प्यासिफिक उपसंयोजक जापानका पारसमणि पोखरेलबिरुद्ध आफूले लिएको पैसा नतिरेको, धम्की दिएको र आर्थिक हिनामिना गरेको उजुरी परेको छ । जापानमा व्यवसाय संचालन गरिरहेका पोखरेलविरुद्ध दिनप्रतिदिन उजुरी बढिरहेका छन् । जापानमा नै रहेका केही व्यक्ति तथा कम्पनीहरुले...
काठमाडौं । एउटा सरकारी स्तरबाट चलेको कृषि विकास बैंकको शाखा ‘म्यानेजर’बाटै ‘गुड फर पेमेन्ट’को ५० लाख पचाउने षड्यन्त्र भएको भेटिएको छ । बैंक म्यानेजरले आफ्नै छोरालाई प्रयोग गरेर रकम पचाउन ठगी र अपहरण भयो भन्दा अचम्म हुन्छ होला सबैलाई ।...
० तपाईंको शैक्षिक पृष्ठभूमि संघर्षका बारेमा युवा पुस्ताका बताइदिनुस् न ता कि उहाँहरूलाई प्रेरणा मिलोस् ? स्ट्रगल पनि ठाउँको हिसाबले दैलेखजस्तो विकट ठाउँ । हाम्रो पालामा त त्यो गणित, विज्ञान, अंग्रेजीको टिचरहरूचाहिं खोज्नलाई हाम्रो हेडसरहरू काज लिएर तराईतिर गएर लिएर...
बैंकहरुले व्याजदर बढाएको निहुँमा शुरु भएको विरोध पछिल्लो समय आएर हिंसात्मक र राजनीतिक उद्देश्यले प्रेरित हुन थालेको छ । कसिलो मौद्रिक नीतिका कारणले बैंक तथा वित्तीय संस्थाहरुले व्याजदर बृद्धि गरेर निकै माथि पुर्याएपछि त्यसको असर चौतर्फीरुपमा पर्यो । ८–९ प्रतिशतमा...
नेपालमा मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) निकै लामो समयदेखि चर्चाको शिखरमा छ । सरकार एमसीसीलाई जस्ताको तस्तै संसद्बाट पारित गरिनुपर्ने पक्षमा रहँदा सत्तासिन दल नेकपाभित्रै यसबारेको बहस भुसको आगो जस्तै गरेर सल्किंदै गयो । पार्टीले केही समयअघि सम्पन्न गरेको केन्द्रीय कमिटीको...
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ– मीनबहादुर बोहरा । लामो समयदेखि लघुवित्तको क्षेत्रमा कार्य गरेर गरिब जनताको सेवामा समर्पित हुनुभएका बोहरा लघुवित्तले सेवा दिने भनेको नाफाका लागि मात्र होइन, समाज सेवाका लागि समेत हो भन्नुहुुन्छ । नेपालको...