MoBank GIF (1200×120)_New
Nabil add_1100x100
GIBL 1000 x 100

नबिल बैंकको नव वर्ष २०७८ को ‘नयाँ रहर, नयाँ अफर’

नबिल बैंकले नयाँ वर्ष २०७८ को अवसरमा ग्राहकहरुका लागि क्यास ब्याक अफर ल्याएको छ । दराजसँगको साझेदारीमा वैशाख ७ गतेसम्म नबिल बैंकका ग्राहकहरुले डेबिट कार्डमार्फत सपिङ्ग गरी १५ प्रतिशत छुट वा अधिकतम एक हजार रुपैयाँ क्यास ब्याक र क्रेडिट कार्ड मार्फत सपिङ्ग गरी २० प्रतिशत छुट वा अधिकतम १५ सय क्यास ब्याक प्राप्त गर्ने छन् । उक्त अफर शुरू हुनमात्र २ दिन रहेकोले नबिल बैंकको नजिकको शाखामा गई खाता खोली ग्राहकहरुले डेबिट र क्रेडिट कार्डमार्फत क्यास ब्याक अफरको लाभ लिन सक्नेछन् ।
सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समायनुकूल सेवा प्रदान गर्दै आएको नबिल बैंकको ११९ शाखा, १७५ एटिएम र १५ सयभन्दा बढी नबिल रेमिट एजेन्टहरु रहेको नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैकिङ विकासको इतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ ।

प्रकाशित समय १५:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु