V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

हिमालयन बैंक र सिप्रडी ट्रेडिङबीच सम्झौता

काठमाडौं । हिमालयन बैंक र सिप्रडी ट्रेडिङ प्रालिबीच २०७७ साल पौष २८ गतेबाट लागू हुने गरी सम्झौता भएको छ । उक्त सम्झौताअनुसार सिप्रडी ट्रेडिङका ग्राहकहरुले सो कम्पनीबाट सवारी साधन खरिद गर्दा हिमालयन बैंकबाट सहजताका साथ सहुलियत दरमा सवारी साधन कर्जा प्राप्त गर्न सक्दछन् । उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट मुख्य व्यवस्थापक जयन्द्रविक्रम शाह र सिप्रडी ट्रेडिङका तर्फबाट महाप्रबन्धक अनुपमणि ढकालले हस्ताक्षर गर्नुभएको छ । हाल बैंकको देशभर रहेको ७० शाखाबाट नै सो कर्जा सुविधा उपलब्ध छ ।

प्रकाशित समय २१:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010