1100×100 Nabil Advert

गृहपृष्ठ लाेकप्रिय समाचार

नमस्ते पेको सीईओमा प्रविणराज पोखरेल नियुक्त
नमस्ते पेको सीईओमा प्रविणराज पोखरेल नियुक्त

काठमाडौं । नमस्ते पे का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत प्रवीणराज पोखरेलले आफ्नो कार्यभार सम्हाल्नु भएको छ । १५ वैशाख २०८० मा नेपाल डिजिटल पेमेन्टस कम्पनी लिमिटेडको सञ्चालक समितिद्वारा प्रविणराज पोखरेललाई कम्पनीको नयाँ सीईओमा नियुक्त गरिएको छ ।‘विस्तृत अनुसन्धान, कडा छनोट...

आइएमई रेमिट बन्यो सबैभन्दा धेरै आयकर तिर्ने रेमिट कम्पनी
आइएमई रेमिट बन्यो सबैभन्दा धेरै आयकर तिर्ने रेमिट कम्पनी

काठमाडौं । आइएमई रेमिट विप्रेषणतर्फ सबैभन्दा धेरै आयकर तिर्ने कम्पनीका रूपमा चौथोपटक सम्मानित भएको छ । आन्तरिक राजस्व विभागद्वारा बिहिबार आयोजित एक समारोहबीच नेपाल सरकार, अर्थ मन्त्रालयका राजश्व सचिब रामशरण पुडासैनीले आइएमई गु्रपका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई सम्मानपत्र प्रदान गर्नुभएको थियो...

ई-कमर्स प्लेटफर्म बिजबजारकाे प्रमुख कार्यकारी अधिकृतमा उत्सव ढकाल
ई-कमर्स प्लेटफर्म बिजबजारकाे प्रमुख कार्यकारी अधिकृतमा उत्सव ढकाल

काठमाडौं । नेपाली ई-कमर्स प्लेटफर्म बिजबजार लिमिटेडले उत्सव ढकाललाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ। कम्पनीले आफ्नो दीर्घकालीन रणनीतिक योजना, डिजिटल व्यापारको मजबुतीकरण र व्यवसाय विस्तारलाई गति दिन ढकालको नेतृत्वमा नयाँ चरण आरम्भ गरेको छ।   बिजबजारको नेतृत्व सम्हाल्दै ढकालले...

वर्ष नायकमा बराल, नायिकामा अधिकारी
वर्ष नायकमा बराल, नायिकामा अधिकारी

काठमाडौं । ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०८१ मा वर्ष नायक विजय बराल बन्न सफल भए भने वर्ष नायिका केकी अधिकारी घोषित भएकी छिन् । त्यसैगरी वर्ष निर्देशक मिलन चाम्स बने भने वर्ष नव अभिनेतामा समीर भट्ट र नायिकामा अन्जिला घोषणा...

सिटी सेन्टरले ल्यायो चाडपर्व उपहार
सिटी सेन्टरले ल्यायो चाडपर्व उपहार

काठमाडौं । काठमाडौंको मुटुमा रहेको कमलपोखरीस्थित सिटी सेन्टरले नेपालीहरुको महान चाडपर्व दशैं–तिहार लक्षित योजनाहरु ल्याएको छ । शपिङ्ग मलमा आउने ग्राहकहरुलाई सुविधा प्रदान गर्ने उद्देश्य राखी सिटी सेन्टरले यो योजना ल्याएको हो । किनमेल गर्ने ग्राहकहरुलाई मात्र योजनामा सामेल गर्ने...

फेदीखोला हाईड्रोपावरले शेयर निस्काशन गर्ने
फेदीखोला हाईड्रोपावरले शेयर निस्काशन गर्ने

काठमाडौं । फेदीखोला हाईड्रोपावर कम्पनी लिमिटेडमा रुपान्तरण भएपछिको कम्पनीको पहिलो साधारणसभामा श्रावण ३० गते शुक्रबार डिडिआई बैक्वेट बुद्धनगरमा सम्पन्न भएको छ ।साधारणसभमा कम्पनीले भोजपुर जिल्लाको साल्पासिलिछो गाउँपालिका-६ मा बहने फेदीखोलामा फेदीखोला (थुमलुङ्ग) मा निर्माण गरिरहेको आयोजना ४.३ मेगावाट वि.सं. २०८२...