गृहपृष्ठ लाेकप्रिय समाचार
नेपाल टेलिकमले नेपालीहरुको महान चाडपर्वका अवसरमा असोज १९ गतेदेखि विभिन्न डाटा र भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनस सहितको पर्व अफर उपलब्ध गराउने भएको छ । उक्त अफरहरु दशैंका अवसरमा असोज १९ गतेदेखि कार्तिक २ गतेसम्म उपलब्ध हुनेछ । यसैगरी...
काठमाडौ । बैंकमा खाता खोलेर बचत गर्दा बीमासमेत हुने गरी मेगा बैैंक लिमिटेडले ‘मेगा माया बचत खाता फेमिली फस्ट’ योजना ल्याएको छ । यो हालसम्मकै सबैभन्दा बढी बीमा रकम प्राप्त गर्न सकिने खाता भएको बैंकको दावी छ । ग्राहकहरुलाई आकर्षक...
संघले विशेष गरेर वित्तीय व्यवस्थापन र नीति निर्माणमा नै काम गनु पर्छ, तल्लो तहमा संघले हात हाल्नै हुँदैन भन्ने स्पष्ट दृष्टिकोण राख्नुहुन्छ बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरी । ठूला आयोजनाहरु निर्माण गर्ने काम संघले गर्नुपर्यो । प्रदेशले प्रदेशभित्र योजनाको प्रकृति...
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले कर्मचारीहरुलाई लक्षित गरेर १ हजार रुपैयाँमा बचत खाता खोल्ने गरी विभिन्न सुविधासहित ‘प्रीमियम पेरोल म्यानेजमेन्ट खाता’ योजना ल्याएको छ । जसमा वार्षिक ६.५ प्रतिशतका दरले त्रैमासिकरुपमा ब्याज भुक्तानी हुनेछ । ग्राहकहरुले ७ लाख बराबरको आकस्मिक...
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुलाई काठमाडौंको कलंकीस्थित दृष्टि आई केयरले विशेष छुट दिने सम्झौता भएको छ । मेगा बैंक नेपाल लिमिटेड र दृष्टि आई केयर सिस्टमबीच मेगा बैंकका ग्राहकहरुलाई आँखाको उपचारमा विशेष छुट र प्राथमिकता दिने सम्झौता भएको...
पर्सा । विगत केही वर्षअघिसम्म भारतीय नुनको उपभोग गर्दै आएका पर्साको भारतीय सीमावर्ती क्षेत्रका स्थानीय आयोडिनयुक्त नुनप्रति आकर्षित हुन थालेका छन् । आयोडिनयुक्त नुनको महत्व र फाइदाबारे प्रचारप्रसार, स्थानीय प्रशासनले भारतीय नुनको आयातमा कडाइ र आयो नुनको सहज आपूर्तिसँगै सीमावर्ती...












