1100×100 Nabil Advert
सहकारी प्रति नकारात्मक प्रभाव बढेको छ : सहकारी सञ्चालक
सहकारी प्रति नकारात्मक प्रभाव बढेको छ : सहकारी सञ्चालक

काठमाडौं । ६६ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा माइतिघर मण्डलामा प्रभाव फेरि आयोजना गरिएको छ । कार्यक्रममा जिल्ला सहकारी संघ काठमाडौंको सञ्चालक अमरावती बालामी महर्जनले सरकारको तीन खम्बे अर्थ नीति मध्ये एक सहकारी भएको बताउँदै सरकारले यसको सुरक्षा र व्यवस्थापनमा  ...more

जनताले अधिकार प्राप्तीका लागि शान्तिपूर्ण विरोध गर्न पाउँछन्: मन्त्री राई
जनताले अधिकार प्राप्तीका लागि शान्तिपूर्ण विरोध गर्न पाउँछन्: मन्त्री राई

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले जनताले अधिकार प्राप्त गर्नका निम्ति शान्तिपूर्ण विरोध गर्न पाउने बताएका छन् । विराटनगर विमानस्थलमा पत्रकारहरुसँग बोल्दै उनले कोशी प्रदेशको नामाकरणप्रति लोकतन्त्रमा जनताले आफ्नो मत व्यक्त गर्ने अधिकार अनुरुप विरोध गरेको बताए  ...more

नेकपा स्थापना नभएको भए पञ्चायत ढल्ने थिएन : उपमहासचिव गुरुङ
नेकपा स्थापना नभएको भए पञ्चायत ढल्ने थिएन : उपमहासचिव गुरुङ

काठमाडौं । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले नेकपाको स्थापना नभएको भए नेपालमा पञ्चायती व्यवस्था नढल्ने बताएका छन् । नेकपा एमाले, पर्वत–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको मिसन ग्रासरुट कार्यक्रममा बोल्दै गुरुङले कम्युनिष्टको उदय भएकै कारण नेपालमा लामो समय रहेको पञ्चायत व्यवस्था  ...more

कोशी प्रदेशमा चलिरहेको आन्दोलनबारे सरकार गम्भीर छ : मन्त्री किराँती
कोशी प्रदेशमा चलिरहेको आन्दोलनबारे सरकार गम्भीर छ : मन्त्री किराँती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले मन्त्रिपरिषद् बसेको बैठकमा आफूले सरकारलाई कोशी प्रदेशमा चलिरहेको पहिचानको आन्दोलनबारे सरकारलाई गम्भीर बन्न आग्रह गरेको बताएका छन् । शनिवार काठमाडौंमा आयोजीत मिस लिम्बू २0७९ को उद्घाटन कार्यक्रममा बोल्दै उनले आफैं सरकारमा  ...more

प्रचण्डलाई विश्वासको मत दिएर कांग्रेस सरकारमा सहभागी हुने
प्रचण्डलाई विश्वासको मत दिएर कांग्रेस सरकारमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । आज आइतबार पार्टी कार्यालय धुम्वाराहीमा बसेको बैठकले सो निर्णय गरेको हो । कांग्रेसको कार्यसम्पादन समितिको बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै कांग्रेसका केन्द्रीय सदस्य आनन्द ढुंगानाले सरकारमा  ...more

सम्पदालाई विश्वको नजरमा माथि उठाउन सकियो भने मात्रै देशमा आर्थिक विकास सम्भव छ : मन्त्री किराँती
सम्पदालाई विश्वको नजरमा माथि उठाउन सकियो भने मात्रै देशमा आर्थिक विकास सम्भव छ : मन्त्री किराँती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले धर्मको सम्मानमा कोही काखा र कोही पाखा हुँदैन भन्दै सम्पदालाई विश्वको नजरमा माथि उठाउन सकियो भने मात्रै देशमा आर्थिक विकास हुने बताएका छन् । उनले नराम्रो काम गरेर राम्रो कामको  ...more