1100×100 Nabil Advert
राष्ट्रपति पौडेल विभूषण प्रदान गर्न आफैं ओर्लिए मञ्चबाट
राष्ट्रपति पौडेल विभूषण प्रदान गर्न आफैं ओर्लिए मञ्चबाट

काठमाडौं । राष्ट्रपति भवन शीतल निवासमा शारीरिकरुपमा अशक्त एक वृद्धा अग्लो ठाउँमा रहेको मञ्चतर्फ अगाडि बढ्न खोज्दै थिए । यो दृश्य देख्नासाथ राष्ट्रपति रामचन्द्र पौडेल मञ्चबाट ओर्लिए । त्यहीबेला त्यहाँ रहेका सुरक्षा अधिकारीले राष्ट्रपति त्यसरी जान नमिल्ने संकेत गरे ।  ...more

दुर्गा प्रसाईंसँग दुई करोड बार्गेनिङ गर्ने ढाकालाई रवीको ७२ घण्टे अल्टिमेटम
दुर्गा प्रसाईंसँग दुई करोड बार्गेनिङ गर्ने ढाकालाई रवीको ७२ घण्टे अल्टिमेटम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले, पार्टीका सांसद् डा.ढाकाकुमार श्रेष्ठमाथि छानबिन गरेर ७० घण्टा भित्र कारबाही गर्न नसके गढीमाईमा बलि चढ्ने घोषणा गरेका छन् । बारा २ मा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले, ‘मैले ७२ घण्टे अल्टिमेटम दिएको  ...more

कविमनका धनी बसन्तद्वारा नातिनीको जन्मोत्सवमा बाल कवितासंग्रह उपहार
कविमनका धनी बसन्तद्वारा नातिनीको जन्मोत्सवमा बाल कवितासंग्रह उपहार

काठमाडौं । ‘प्रेमिल कवि’को छवि बनाएका चर्चित कवि तथा गीतकार बसन्त चौधरीले आफ्नी नातिनी आहाना शाक्य (चौधरी)को जन्मदिनको दिन पारेर बाल कविता संग्रह ‘आहाना’ सार्वजनिक गरेका छन् । आइतबार ललितपुरको खुमलटारस्थित प्रिमियमर इन्टरनेशनल स्कूलको सभाहलमा आयोजित एक समारोहका बीच कवि  ...more

एडिबी नेपाललाई अनुदान स्वरूप ऋण प्रदान गर्न सकारात्मक
एडिबी नेपाललाई अनुदान स्वरूप ऋण प्रदान गर्न सकारात्मक

काठमाडौं । अर्थमन्त्री प्रकाश शरण महतले, विश्व बैंक र एशियाली विकास बैंक एडिबी नेपाललाई अनुदान स्वरूप ऋण प्रदान गर्न सकारात्मक रहेको बताएका छन् । अर्थ मन्त्रालयमा एडिबीसँग भएको छलफलपछि अर्थमन्त्री महतले, हिजो र आज दुवै बैंकका प्रतिनिधिसँगको छलफल सकारात्मक भएको  ...more

पूँजीबजार फोरमका अध्यक्ष पौडेलले भेटे अर्थमन्त्री महत
पूँजीबजार फोरमका अध्यक्ष पौडेलले भेटे अर्थमन्त्री महत

काठमाडौं । पूँजीबजार फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलले अर्थमन्त्री डा.प्रकाशशरण महतसँग भेट गरी पूँजीबजारका समस्या समाधानबारे अल्पकालीन र दीर्घकालीन रुपमा काम गर्न सुझाव पेश गरेका छन् । उनले अर्थमन्त्री महतसमक्ष ८९ बुँदे सुझाव पेश गरेका हुन् । ती विभिन्न सुझावहरु मर्चेन्ट  ...more

सञ्चार माध्यम कसैको भजन मण्डली बन्ने होइन : सञ्चार मन्त्री शर्मा
सञ्चार माध्यम कसैको भजन मण्डली बन्ने होइन : सञ्चार मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले, सञ्चार माध्यम भजन मण्डली बन्न नहुने बताएकी छन् । रेडियो नेपालको ७३ औं वार्षिकोत्सव समारोहमा बोल्दै उनले, देशको सूचना प्रवाह गर्ने क्षेत्र भजन मण्डली नभई जनताको आवाज भन्नु पर्ने बताएकी हुन्  ...more