V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

एडिबी नेपाललाई अनुदान स्वरूप ऋण प्रदान गर्न सकारात्मक

काठमाडौं । अर्थमन्त्री प्रकाश शरण महतले, विश्व बैंक र एशियाली विकास बैंक एडिबी नेपाललाई अनुदान स्वरूप ऋण प्रदान गर्न सकारात्मक रहेको बताएका छन् । अर्थ मन्त्रालयमा एडिबीसँग भएको छलफलपछि अर्थमन्त्री महतले, हिजो र आज दुवै बैंकका प्रतिनिधिसँगको छलफल सकारात्मक भएको र नेपाललाई सहयोग गर्न उनीहरू सकारात्मक रहेको बताएका हुन् ।

 

छलफल पछि उनले भनेका छन् । ब्लड बैंकसँग हिजो भएको र एडिबीसँग आज भएको छ । उहाँहरू नेपाललाई सहयोग गर्न एकदम उत्साहित हुनुहुन्छ । उहाँहरूको चासो, चिन्ता र दिएको सहयोगहरू समयमा खर्च हुन सकेको छैन । साइटको प्रोजेक्टहरू राम्रो नभएर ठेक्काहरूको काम भइरहेको छैन । ब्लड बैंकको प्रतिनिधिले अझै हामी धेरै सहयोग गर्छौ भन्नु भएको छ । हामी घनिष्ठ भएका छौं । नेपालको अर्थतन्त्रको समस्यालाई देखेर नै उहाँहरू अनुदान दिन चाहनुहुन्छ । आज एशियाली विकास बैंक एडिबीका प्रतिनिधिसँग कुरा गरेका अर्थमन्त्री महतले ब्लड बैंकसँग छलफल गरेका थिए ।

प्रकाशित समय १४:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010