गृहपृष्ठ विविध
काठमाडौं । पूर्वसुरक्षाकर्मी परिषद् नेपालले नेपालमा भ्रष्टाचारमा संलग्न दोषीहरुलाई कारबाही गर्न, राष्ट्रघाती नागरिकता विधेयक प्रमाणीकरण नगर्न र संक्रमणकालीन न्याय टुँगोमा पुर्याउन माग गरेको छ । राजधानीमा पत्रकार सम्मेलन गर्दै परिषद्ले यस्तो माग गरेको हो । नागरिकता विधेयक तत्कालिन राष्ट्रपति विद्यादेवी ...more
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भनेर ठगी गर्ने गिरोहको सबै नेक्ससलाई कारबाहीको दायरमा ल्याइने बताउनुभएको छ । बिहीबार आफूसँग भेट गर्न आएका नेकपा एसका नेता तथा जनवर्गीय संगठनका नेताहरूसँगको छलफलका क्रममा ...more
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूतबीच भेटवार्ता भएको छ । गृहमन्त्री श्रेष्ठ र चिनियाँ राजदूत चेन सङबीच गृह मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको हो । भेटका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले चीन–नेपालबीच ऐतिहासिक सम्बन्ध रहेको र चीनसँग ...more
काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले ‘मानव सेवा आश्रम’प्रति भित्रैदेखि सम्मान र अभिनन्दन व्यक्त गर्नुभएको छ । शनिबार वनस्थली, खरिबोटस्थित आश्रमस्थलमा पुगी सहभोज गर्नुका साथै उहाँले आश्रमको गतिविधिबारे विस्तृत जानकारी लिनुभएको थियो । उपभोक्तावादले ग्रस्त आजको समाजमा आश्रमले १० ...more
काठमाडौं । विज्ञहरुले यो वर्ष खाद्यान्न संकट हुने चेतावनी दिएका छन् । हिउँदमा पनि आवश्यक वर्षा नभएको र आगामी मनसुनमा कम वर्षा हुने भएकाले खाद्य चक्रलाई सहज बनाउन सरकारले विशेष कार्यक्रम लागू गर्नुपर्ने विज्ञहरुको सुझाव छ । नेपालमा यस वर्षको ...more
काठमाडौं । लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशिल भट्ट डाबर नेपालको पुनर्लगानीले लगानीकर्ताको नेपालप्रतिको विश्वास, भरोसा र व्यवसाय विस्तारको प्रचुर सम्भावनालाई उजागर गरेको बताएका छन् । सिईओ भट्टले डाबर नेपालले नेपालमा थप लगानीका लागि समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा सो ...more












