1100×100 Nabil Advert
भेट्रान शुभकामना दौड : धर्म र कल्पना भए पहिलो
भेट्रान शुभकामना दौड : धर्म र कल्पना भए पहिलो

काठमाडौं । पूर्व धावक एवं गीतकार बुद्धवीर लामाको एकल सांगीतिक प्रस्तुतिको पूर्व सन्ध्यामा आयोजित भेट्रान ५ किलोमिटर शुभकामना दौडमा धर्म महर्जन र कल्पना महर्जन पहिलो भएका छन् । आयोजित प्रतियोगितामा धर्म पुरुष तथा कल्पना महिलामा पहिलो भएका हुन् । अन्तर्राष्ट्रिय  ...more

ललिता निवास प्रकरणमा सर्वाेच्चले माग्यो गृहमन्त्रालयसँग २४ घण्टे स्पष्टीकरण
ललिता निवास प्रकरणमा सर्वाेच्चले माग्यो गृहमन्त्रालयसँग २४ घण्टे स्पष्टीकरण

काठमाडौं । ललिता निवास जग्गा हिनामिना प्रकरणमा सरकारी कागजात किर्ते गरेको आरोपमा पक्राउ गरिएका चार जनाको रिटमा सर्वोच्च अदालतले गृह मन्त्रालयसँग २४ घण्टाभित्र जवाफ पेश गर्न आदेश दिएको छ । शुक्रबार सर्वाेच्च अदालतका न्यायाधीश कुमार चुडालको एकल इजलासले नेपाल सरकारको  ...more

मुगुमा ५० प्रतिशत धान रोपाइँ सकियो
मुगुमा ५० प्रतिशत धान रोपाइँ सकियो

मुगु । आज राष्ट्रिय धान दिवस, मुगुमा बिभिन्न कार्यक्रम गरी धान दिवस मनाइएको छ । मुगुको चार भेग मध्य धान उत्पादन हुने खत्याड, सोरु र गम भेगका विभिन्न क्षेत्रमा धान रोपाइँ भइरहेका छन् । असार मध्यसम्म जिल्लाभरमा करिब ५० प्रतिशत  ...more

कृषि मन्त्रीको आक्रोश योजना आयोगमाथि
कृषि मन्त्रीको आक्रोश योजना आयोगमाथि

काठमाडौं । असारे चटारोले किसानलाई छोपेको छ । मानो रोपेर मुरी उब्जाउने यो असार महिना देशभरका किसानका लागि विशेष हुने गर्दछ । कुनै समय नेपाल आफ्नै धान उत्पादनमा रमाउने र निर्यात पनि गर्ने अवस्थामा थियो । तर अहिले त्यो अवस्था  ...more

राष्ट्रघाती नागरिकता विधेयक खारेजीको माग गर्दै प्रदर्शन
राष्ट्रघाती नागरिकता विधेयक खारेजीको माग गर्दै प्रदर्शन

काठमाडौं । नागरिक अगुवाहरुले राष्ट्रघाती नागरिकता विधेयक खारेजीको माग गर्दै विरोध प्रदर्शन गरेका छन् । शनिवार काठमाडौंको बानेश्वर भेलाको आयोजना गरेर वामपन्थी नेता साध्यबहादुर भण्डारी लगायतका नेताहरुले राष्ट्रघाती नागरिकता विधयेक प्रमाणीकरण सम्बन्धि गैरसंवैधानिक कार्यको भत्र्सना गरे । भेलामा पूर्व सुरक्षाकर्मी  ...more

परस्परमा सहकार्य गरेर विकासका निम्ति डटौं : पूर्व राजा ज्ञानेन्द्र
परस्परमा सहकार्य गरेर विकासका निम्ति डटौं : पूर्व राजा ज्ञानेन्द्र

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्रले वीरेन्द्रनगरबाट सबैलाई परस्परमा सहकार्य गरेर विकासका निम्ति डटौं भन्नुभएको छ । अब कस्तो विधि अपनाउने भन्नेबारेमा पनि उहाँले जनतासँग प्रश्न गर्नुभएको छ । वीरेन्द्रनगरमा पुग्नुभएका पूर्वराजा ज्ञानेन्द्रले भन्नुभएको छ– वीरेन्द्रनगर आएर तपाईहरुको न्यानो आत्मीयता पाउँदा मलाई  ...more