गृहपृष्ठ अर्थ राजनीति
काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) बाट नेपालमा आएको मिसन टोलीका प्रमुख जार्को टुरुनेनको टोलीसँग बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन) को नेतृत्वले भेटवार्ता गरी नेपालको वर्तमान आर्थिक अवस्थाका विषयमा सघन छलफल गरेको छ । उक्त भेटघाट तथा छलफलमा ...more
काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल जी २० का अर्थमन्त्रीहरुको सम्मेलनमा भाग लिन भारत जानु भएको हो । जी २० अर्थमन्त्रीहरुको सम्मेलन फागुन १२ र १३ गते भारतको बेंङलुरुमा हुने कार्यक्रम छ । सम्मेलनका अतिरिक्त उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले ...more
काठमाडौं । व्यवसायी दुर्गा प्रसाईले देशमा बैंक तथा वित्तीय संस्थाहरुका कारणले आज मान्छे घरमा नबस्ने स्थिति बन्दै गएको बताएका छन् । उनले झापामा लघुवित्तका कारणले तीनजनाले एउटै रुखको हाँगामा झुण्डिएर आत्महत्या गर्न बाध्य भएको बताए । त्यो के कारणले भयो ...more
काठमाडौं । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले देशभरीका रुग्ण आयोजनाका निर्माण व्यवसायीहरूलाई मन्त्रालयमै बोलाएर आयोजना सम्पन्न गर्ने समयसीमा र गुणस्तरबागरे गम्भीर चासो लिनुभएको छ । उत्तर-दक्षिण व्यापारीक मार्ग विस्तार आयोजना निर्देशनालय, पूर्व-पश्चिम हुलाकी राजमार्ग निर्देशनालय, मध्यपहाडी ...more
काठमाडौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षमा आवश्यक पर्ने रासायनिक मल खरिदका लागि थप ७ अर्ब ५० करोड रुपैयाँको स्रोत सुनिश्चित गरेको छ । रासायनिक मल खरिदका लागि कृषि तथा पशुपन्छि विकास मन्त्रालयको गरेको प्रस्तावमा अर्थ मन्त्रालयले सहमति दिएको हो ...more
काठमाडौं। विकास निर्माणको क्षेत्रमा देखिएका समस्याहरुलाई केलाएर त्यसलाई समाधान गर्ने उद्देश्यले एक कार्यदल बनेको छ । पूर्वाधार विकास प्रणाली सुधारबारे सुझाव दिनका लागि कार्यदल बनेको हो । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले प्रा.डा. सूर्यराज आचार्यको संयोजकत्वमा ...more













