1100×100 Nabil Advert

गृहपृष्ठ अर्थ राजनीति

मौद्रिक नीतिको समीक्षालाई परिसंघले लियो सकारात्मक
मौद्रिक नीतिको समीक्षालाई परिसंघले लियो सकारात्मक

काठमाडौं । नेपाल राष्ट्र बैंक चालू आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत् आन्तरिक आर्थिक गतिविधिहरु चलायमान बनाउन केही लचिलो हुन खोजेको देखिएको छ । राष्ट्र बैंक कठोर नीतिबाट लचिलो नीतितर्फ अग्रसर हुनुलाई परिसंघले सकारात्मकरुपमा लिएको छ । मन्दीमा रहेको  ...more

लगानीकर्ताले आकर्षक प्रतिफल प्राप्त गर्न सक्छन् : सिइओ भट्ट
लगानीकर्ताले आकर्षक प्रतिफल प्राप्त गर्न सक्छन् : सिइओ भट्ट

काठमाडौं । लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील भट्टले विभिन्न वित्तीय स्रोतबाट प्राप्त हुने श्रोतको मिश्रणले परियोजनाको वित्तीय सम्भाव्यता बढ्नुका साथै लगानीकर्ताले आकर्षक प्रतिफल समेत प्राप्त गर्नसक्ने बताउनुभएको छ । लगानी बोर्ड नेपालको कार्यालय र स्ट्याण्डर्ड चार्टर्ड बैंकको  ...more

विपद् पूर्वतयारीको कामलाई व्यवस्थित गर्न गृहमन्त्रीको कडा निर्देशन
विपद् पूर्वतयारीको कामलाई व्यवस्थित गर्न गृहमन्त्रीको कडा निर्देशन

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद् पूर्वतयारीको कामलाई व्यवस्थित र प्रभावकारी ढंगले गर्न निर्देशन दिनुभएको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा बोल्दै गृहमन्त्री श्रेष्ठले विपद् पूर्वतयारीको कामलाई व्यवस्थित र प्रभावकारी ढंगले अगाडी बढाउन निर्देशन दिनुभएको हो  ...more

विकासको लक्ष्य पूरा गर्न निजी क्षेत्र र वित्तीय संस्थाहरुको सहकार्य आवश्यक छ : प्रधानमन्त्री दाहाल
विकासको लक्ष्य पूरा गर्न निजी क्षेत्र र वित्तीय संस्थाहरुको सहकार्य आवश्यक छ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकमा दिगो आर्थिक विकासको लक्ष्य पूरा गर्न निजी क्षेत्र र वित्तीय संस्थाहरुको सहकार्य आवश्यक रहेको बताउनुभएको छ । काठमाडौंमा भएको इन्टरनेशनल कन्फ्रेन्स अन फाइनान्सिङ फर नेपाल कार्यक्रमलाई सम्बोधन गदै प्रधानमन्त्री दाहालले यस्तो बताउनुभएको हो ।  ...more

अर्थतन्त्रमा देखिएका समस्या सरकार, नियामक निकाय र निजी क्षेत्र मिलेर समाधान गर्नुपर्छ : अध्यक्ष ढकाल
अर्थतन्त्रमा देखिएका समस्या सरकार, नियामक निकाय र निजी क्षेत्र मिलेर समाधान गर्नुपर्छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या र चुनौति सरकार, नियामक निकाय र निजी क्षेत्र मिलेर समाधान गर्नुपर्ने बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या र चुनौति  ...more

अन्तर्राष्ट्रिय विकास साझेदारहरुसँग अर्थमन्त्री महतले के भने ?
अन्तर्राष्ट्रिय विकास साझेदारहरुसँग अर्थमन्त्री महतले के भने ?

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले नेपालमा रहेका अन्तर्राष्ट्रिय विकास साझेदारहरुसँग आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटका विषयमा छलफल गर्नुभएको छ । छलफलमा विश्व बैंक, एशियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष र अन्तर्राष्ट्रिय वित्त निगमजस्ता बहुपक्षीय विकास साझेदार, अमेरिकी अन्तर्राष्ट्रिय विकास  ...more