1100×100 Nabil Advert

गृहपृष्ठ कला / मनाेरञ्जन

हराउँदै मौलिक भाका
हराउँदै मौलिक भाका

ढोरपाटन (बागलुङ) । बागलुङमा बढी प्रचलित सोरठी, मारुनीलगायत मौलिक भाका र संस्कृति हराउँदै गएका छन् । एक दशक अगाडिसम्म ग्रामीण क्षेत्रमा गुञ्जिने बिना सालैजोको ठाडी भाका, सालैजो, झ्याउरेलगायतका दर्जन बढी भाका अहिले सुनिँदैनन् । मेलापात र महोत्सवमा गाइने गीतहरु एक जनाले  ...more

नेपाल ‘विश्व साँस्कृतिक उत्सव २०२३’ मा सहभागी हुँदै
नेपाल ‘विश्व साँस्कृतिक उत्सव २०२३’ मा सहभागी हुँदै

काठमाडौं । अमेरिकाको वाशिंगटन डि.सी. स्थित मेट्रो एरियामा सेप्टेम्बर २९ देखि अक्टुबर १ सम्म आयोजना हुन लागेको विश्व साँस्कृतिक उत्सव २०२३ मा १८० राष्ट्रहरुबाट प्रतिनिधित्व गर्दै आफ्नो मौलिक संस्कृतिहरु सम्बन्धी प्रस्तुति गर्दैछन् । संसारभरका विभिन्न संस्कृतिहरुलाई एकै ठाउंमा ल्याई एकै  ...more

प्रशिक्षक खोज्दै ब्याडमिन्टनका जुनियर खेलाडी
प्रशिक्षक खोज्दै ब्याडमिन्टनका जुनियर खेलाडी

महेन्द्रनगर। गत वर्ष काठमाडौँमा सम्पन्न राष्ट्रियस्तरको प्रतियोगितामा यू–१२ तर्फ कञ्चपुर महेन्द्रनगरका १३ वर्षीय आशीष खत्रीले कास्य पदक जित्नुभयो । तीन वर्षअघि महेन्द्रनगरको कवर्डहलमा नियमित ब्याडमिन्टन खेल्न सुरु गर्नुभएका खत्रीले राष्ट्रिय प्रतियोगितामा पहिलो पटकमै कास्य पदक जित्न सफल हुनुभएको थियो ।  ...more

‘तीज पनि आयो बरि लै…’ गीत सार्वजनिक
‘तीज पनि आयो बरि लै…’ गीत सार्वजनिक

काठमाडौं । हिन्दु नारीको महान चाड नजिकिदै गर्दा तीज भाका केन्द्रित गीत सार्वजनिक हुनेक्रम जारी छ । यसैक्रममा मनमाया वाइवाको स्वरमा ‘घुमिफिरी तीज पनि आयो बरिलै‘ बोलको गीत सार्वजनिक भएको छ । मुक्ति अर्यालको शब्द रहेको उक्त गीतमा नारायण त्रिपाठी  ...more

विश्वकप एसिया क्षेत्र छनौट : कतारलाई हराउँदै नेपाल सेमिफाइनलमा
विश्वकप एसिया क्षेत्र छनौट : कतारलाई हराउँदै नेपाल सेमिफाइनलमा

काठमाडौँ । आइसीसी महिला टि २० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले कतारलाई पराजित गदै प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । मलेसियाको बांगीमा आज भएको खेलमा नेपालले कतारलाई ९ विकेटले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो । प्रतियोगितामा नेपालको यो लगातार  ...more

‘नारायण रायमाझी साङ्गीतिक साँझ’ आज
‘नारायण रायमाझी साङ्गीतिक साँझ’ आज

काठमाडौँ । वरिष्ठ लोकगायक, सङ्गीतकार, चलचित्र निर्देशक र बहुआयामिक स्रष्टा नारायण रायमाझीको एकल साँझ आज नेपाल प्रज्ञा प्रतिष्ठान कम्लादीमा हुने भएको छ । दिउँसो १:०० बजे सुरु हुने ‘नेपाल टेलिकम नारायण रायमाझी साङ्गीतिक साँझ’मा रायमाझीका सबै शैलीका सदाबहार लोकप्रिय गीत-सङ्गीतको  ...more