1100×100 Nabil Advert

गृहपृष्ठ कला / मनाेरञ्जन

तस्बिर र भिडियोग्राफी बुझ्ने ‘मोमेन्टोग्राफी’ कार्यशाला सुरु
तस्बिर र भिडियोग्राफी बुझ्ने ‘मोमेन्टोग्राफी’ कार्यशाला सुरु

काठमाडौँ । तस्बिर तथा श्रव्यदृश्यमा रुचि हुनेहरुका लागि लक्षित गरी ‘मोमेन्टोग्राफी’ कार्यशाला आजदेखि सुरु भएको छ । ओभासु फिल्मद्धारा यहाँ आयोजित १० दिने कार्यशालामा यस विधामा क्रियाशील १५ सञ्चारकर्मी सहभागी छन् । कार्यशाला यही पुस २२ गतेसम्म सञ्चालन हुनेछ ।  ...more

अमेरिकामा नेपाली साङ्गीतिक उत्सव
अमेरिकामा नेपाली साङ्गीतिक उत्सव

न्युयोर्क। नेपालका वरिष्ठ गायक गायिका र नेपाली भाषी भुटानी समुदायका चर्चित कलाकारको सहभागितामा अमेरिकाको पेन्सिलभेनिया राज्यको ह्यारिसवर्गमा बृहत् साङ्गीतिक समारोह आयोजना गरिएको छ । इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकाद्वारा आइतबार आयोजित ‘इन्ट्रा कल्चरल इभेन्ट–२०२३’ मा नेपालका वरिष्ठ  ...more

थारु संस्कृतिलाई चित्रकलामार्फत संरक्षण गर्दै मित्थु
थारु संस्कृतिलाई चित्रकलामार्फत संरक्षण गर्दै मित्थु

जानकी (बाँके)। मित्थु थारुले आइतबार बिहान गाभर भ्याली होमस्टेको भित्तामा एकसुरमा थारु समुदायले पुज्ने अप्सराको चित्र कोर्दै हुनुहुन्थ्यो । उहाँले सेतो, हरियो, कालो, पहेँलो सबै रङमा लत्पतिएर भित्तामा थारु इतिहास र लोक संस्कृतिमा आधारित देवीदेवताको प्रतिमा रङ्ग्याउँदै हुनुहुन्थ्यो । कैलालीको  ...more

नौमती बाजा बजाउँदै महिला समूह
नौमती बाजा बजाउँदै महिला समूह

रेसुङ्गा (गुल्मी) । गुल्मीको मदाने गाउँपालिका-६ का सुस्मिता घर्तीलाई बाजा बजाउन भ्याइनभ्याई छ । नौमती बाजा बजाउनेमध्ये एक उहाँ समूहमा बाजा बजाउँदै हिँड्नुहुन्छ । महिला पनि अगाडि बढ्नुपर्छ भन्ने ध्येयले आफू बाजा बजाउँदै समूहमा हिँड्न थालेको उहाँले बताउनुभयो । “महिला  ...more

नेसनल बक्स अफिस दशैं तिहार म्युजिक अवार्डबाट को–को बने विजेता ?
नेसनल बक्स अफिस दशैं तिहार म्युजिक अवार्डबाट को–को बने विजेता ?

काठमाडौं । बक्स अफिस इन्टरनेसनल गु्रप ग्लोबल एक्ट्रेस फेडेरेशन (विश्व कलाकार महासंघ)ले बडा दशैं र तिहारको गीत–संगीत समेटेर हरेक वर्षको कागतिहारमा नियमित आयोजना गर्दै आएको नेपालको एकमात्र दशैं–तिहार म्युजिक अवार्ड नेशनल बक्स अफिस दशैं–तिहार म्युजिक अवार्ड २०८० संस्करण यो वर्ष  ...more

सिडि बिजय अधिकारीको ‘सिकारी–२’ फुलपातीमा सार्वजनिक हुँदै
सिडि बिजय अधिकारीको ‘सिकारी–२’ फुलपातीमा सार्वजनिक हुँदै

भ्वाइस अफ नेपाल सिजन–१ का बिजेता तथा पछिल्लो समयका चर्चित गायक सिडि बिजय अधिकारीको नयाँ गीत ‘सिकारी–२’को म्युजिक भिडियो फुलपातीका दिन सार्वजनिक हुने भएको छ । गतवर्ष ‘सिकारी’ गीत सार्वजनिक गरेका अधिकारीका सबैजसो गीत नेपाली सांगितीक बजारमा लोकप्रिय बनेका छन  ...more