1100×100 Nabil Advert

गृहपृष्ठ कला / मनाेरञ्जन

देउडामा तीन पुस्ता एकसाथ नाच्दै
देउडामा तीन पुस्ता एकसाथ नाच्दै

दोधारा चाँदनी (कञ्चनपुर) । कञ्चनपुरको भीमदत्त नगरपालिका–४ शिवधाममा केही दिनयता साँझ पख्ख अरु बेलाको भन्दा छुट्टै रौनक देख्न पाइन्छ । हरेक दिन यहाँ नब्बे वर्षीय वृद्धदेखि किशोरसम्म दिउँसोदेखि भेला हुन थाल्छन् । एउटै घरबाट बाजेदेखि नातिसम्म यहाँ आउने गरेका छन्  ...more

गायनमा सिम्रनको चर्चा
गायनमा सिम्रनको चर्चा

गलकोट (बागलुङ)। गीतसङ्गीत क्षेत्रमा हालैमात्र एकाएक चर्चामा आएको नाम हो सिम्रन परियार । १८ वर्षीया गायिका परियारले एक हप्तामै १४ गीत मात्रै रेकर्ड गराइनन्, अधिकांश गीतले चर्चा कमाएको छ । मुटुमै घाउ छ...’, ‘ए साइँला परेली भित्र’, ‘पानी परेको’ गीत  ...more

‘मिस नेवाः नेपाल’ को उपाधि सकिना मर्हजनलाई
‘मिस नेवाः नेपाल’ को उपाधि सकिना मर्हजनलाई

काठमाडौं । नेप्लिज फेसन होमको आयोजनामा भएको नेवार समुदायका युवतीबीचको सौन्दर्य प्रतियोगिता ‘मिस नेवाः नेपाल’ को उपाधि सकिना महर्जनले जितेकी छिन् । कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको फिनालेमा मिस नेवाः नेपालको उपाधि सकिनाले जितेकी हुन् । १७ युवतीले अन्तिम स्पर्धा  ...more

नेपाल भारत कलाकारको संयुक्त प्रर्दशनी सुरु
नेपाल भारत कलाकारको संयुक्त प्रर्दशनी सुरु

काठमाडौं । नेपाल र भारतका कलाकारका चित्रकलाको प्रर्दशनी सुरु भएको छ । नेपाल कला परिषद्को आयोजना र विपी कोईराला ईन्डिया नेपाल फाउन्डेशनको सहयोगमा आजदेखि सुरु भएको प्रदर्शनी काठमाडौंस्थित कला परिषद्को प्रर्दशनी कक्षमा सुरु भएको हो । नेपाल र भारतको चेन्नईका  ...more

बेनीमा परम्परागत ‘बर्खे नाच’ प्रदर्शनी
बेनीमा  परम्परागत ‘बर्खे नाच’ प्रदर्शनी

बेनी । म्याग्दी सदरमुकाम बेनीमा परम्परागत बर्खेनाच देखाउन सुरु भएको छ । बेनी बजारमा बस्ती बसेदेखि नै बर्खेनाच सुरुआत भएको जनाइएको छ । बेनीमा विशेषगरी नेवार समुदायका अगुवाइमा यो नाचले निरन्तरता पाउँदै आएको छ । घण्टाकर्ण चर्तुदर्शीदेखि हरितालिका तिजको दिनसम्म  ...more

वरिष्ठ गायक नारायण रायमाझी साङ्गीतिक साँझ हुने
वरिष्ठ गायक नारायण रायमाझी साङ्गीतिक साँझ हुने

काठमाडौं । यही भदौ १५ गते वरिष्ठ लोक गायक नारायण रायमाझी नारायण रायमाझी साङ्गीतिक साँझ हुने भएको छ । राष्ट्रिय लोक दोहोरी गित प्रतिष्ठानले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपाल प्रज्ञा–प्रतिष्ठान, प्रज्ञा भवन कमलादीमा साङ्गीतिक साँझ हुने जानकारी दिएको हो  ...more