1100×100 Nabil Advert

गृहपृष्ठ समाचार

इप्पानद्वारा जलविद्युत कम्पनीका शेयर निष्काशन गर्न माग
इप्पानद्वारा जलविद्युत कम्पनीका शेयर निष्काशन गर्न माग

काठमाडौँ । धितोपत्र बोर्ड नेपाल (सेबन) ले शेयर निष्काशन गर्न ढिलाइ गर्दा ऊर्जा क्षेत्रका लगानीकर्ताले मात्र रु एक खर्ब आठ अर्ब ५० करोड गुमाएको स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले दाबी गरेको छ । आज इप्पानले सेवनलाई पठाएको पत्रमा  ...more

दुई महिनामा सरकारको बजेट खर्च नौ प्रतिशत
दुई महिनामा सरकारको बजेट खर्च नौ प्रतिशत

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को भदौ मसान्तसम्ममा सरकारको बजेट खर्च नौ दशमलव १७ प्रतिशत देखिएको छ ।   महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आवको सुरुआती दुई महिनामा चालुतर्फ नौ दशमलव ६७, पुँजीगततर्फ एक दशमलव ५६ र वित्तीय व्यवस्थातर्फ  ...more

व्यवसायीहरुको उत्थानका लागि सरकारले ठोस कदम चाल्नुपर्छ : नाडा
व्यवसायीहरुको उत्थानका लागि सरकारले ठोस कदम चाल्नुपर्छ : नाडा

काठमाडौं । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले अर्थमन्त्री रामेश्वर खनालसँग भेटगरी देशको बर्तमान अवस्थाका विषयमा छलफल गरेको छ । व्यवसायीहरुसँगको सो सामुहिक भेटघाट तथा छलफलमा अध्यक्ष चौधरीले आम व्यवसायीहरुको शुरक्षा र देशको शान्ति र अमन चयन  ...more

उद्योगी व्यवसायीद्वारा शान्ति पदयात्रा
उद्योगी व्यवसायीद्वारा शान्ति पदयात्रा

कास्की । दिगो शान्तिको कामना एवं व्यावसायिक सुरक्षाको प्रत्याभूतिका निम्ति पोखरामा आज मौन शान्ति पदयात्रा निकालिएको छ । पोखरा उद्योग वाणिज्य सङ्घ र लेखनाथ उद्योग वाणिज्य सङ्घको आयोजनामा यहाँका उद्योगी-व्यवसायीले पदयात्रा गरेका हुन् ।   सङ्घको सचिवालय गैह्रापाटनबाट सुरु भएको  ...more

 बजेट स्रोत खोज्न तीन सदस्यीय कार्यदल गठन
 बजेट स्रोत खोज्न तीन सदस्यीय कार्यदल गठन

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा क्षति पुगेका भौतिक संरचनाको पुनःनिर्माण र आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनका लागि बजेटको स्रोत खोज्न अर्थमन्त्रालयले तीन सदस्यीय कार्यदल गठन गरेको छ । बजेट तथा कार्यक्रम महाशाखा प्रमुख सुमन दाहाल, वैदेशिक  ...more

आन्तरिक राजस्व कार्यालयद्वारा करदाता सेवा सुरु
आन्तरिक राजस्व कार्यालयद्वारा करदाता सेवा सुरु

रुपन्देही । रुपन्देहीस्थित आन्तरिक राजस्व कार्यालयले आफ्नो पार्किङस्थलबाट सेवा प्रवाह सुरुआत गरेको छ । भदौ २४ गते भएको तोडफोड र आगजनीबाट कार्यालयमा क्षति पुगेको थियो ।   प्रमुख कर अधिकृत प्रेमराज पोख्रेलले कार्यालयबाट प्रवाह गरिने सेवा कार्यालयकोे पार्किङमा टेन्ट राखेर  ...more