1100×100 Nabil Advert

गृहपृष्ठ समाचार

आगजनीबाट कार्यालय भवन जलेपछि हेटौँडास्थित क्यान्टिनबाटै राजस्व सङ्कलन सुरु
आगजनीबाट कार्यालय भवन जलेपछि हेटौँडास्थित क्यान्टिनबाटै राजस्व सङ्कलन सुरु

बागमती । जेनजी प्रदर्शनका क्रममा आगजनीबाट कार्यालय भवन जलेपछि हेटौँडास्थित आन्तरिक राजस्व कार्यालयले क्यान्टीनमा टेबुल कुर्सी व्यवस्थापन गरी कार्यालय सञ्चालन गरेको छ ।   क्यान्टिनबाटै राजस्व सङ्कलन सेवा सुरु गरिएको कार्यालय प्रमुख युक्तप्रसाद सुवेदीले जानकारी दिनुभयो । 'कार्यालय क्षतिग्रस्त भएर कामै  ...more

सूर्यविनायक-धुलिखेल खण्ड शीघ्र निर्माण सम्पन्न गर्न माग
सूर्यविनायक-धुलिखेल खण्ड शीघ्र निर्माण सम्पन्न गर्न माग

भक्तपुर । ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङसँग उद्योगी तथा यातायात व्यवसायीले सूर्यविनायक-धुलिखेल सडकखण्ड यथाशीघ्र निर्माण सम्पन्न गराउन माग गरेका छन् ।   मन्त्री घिसिङद्वारा सोमबार सूर्यविनायक-धुलिखेल सडकको अवलोकन गर्ने क्रममा व्यवसायीले जगाती  ...more

पर्यटन पुनःउत्थानका लागि पहल गरिदिन गभर्नर पौडेलसँग परिषद्को आग्रह
पर्यटन पुनःउत्थानका लागि पहल गरिदिन गभर्नर पौडेलसँग परिषद्को आग्रह

गण्डकी । पोखरा पर्यटन परिषद्ले पर्यटन पुनःउत्थानका लागि पहल गरिदिन नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलसँग आग्रह गरेको छ । परिषद्का अध्यक्ष तारानाथ पहारी नेतृत्वको टोलीले आज काठमाडौँमा गभर्नर पौडेललाई ध्यानाकर्षणपत्र बुझाउँदै पर्यटन पुनःउत्थनानका लागि आवश्यक पहल गरिदिन आग्रह  ...more

शेयर बजारमा अन्तिम १५ मिनेटको भारित औसत मूल्य कायम हुने व्यवस्था स्थगित
शेयर बजारमा अन्तिम १५ मिनेटको भारित औसत मूल्य कायम हुने व्यवस्था स्थगित

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले शेयर बजारमा अन्तिम १५ मिनेटको भारित औसत मूल्य कायम हुने व्यवस्था स्थगित गरेको छ ।   नेप्सेले गत चैतदेखि धितोपत्र बजारमा २ः४५ बजे देखि ३ः०० बजेसम्म कायम मूल्यको भारित औसत मूल्यलाई अन्तिम  ...more

महाशीला गाउँपालिकाद्वारा आफ्नै भव्य भवनबाट सेवा प्रदान गर्न शुरु
महाशीला गाउँपालिकाद्वारा आफ्नै भव्य भवनबाट सेवा प्रदान गर्न शुरु

पर्वत । सङ्घीयता कार्यान्वयनमा आएको झण्डै एक दशकपछि महाशिला गाउँपालिकाले सेवा आफ्नै भवनबाट सुरु गरेको छ । स्थापनाकालदेखि साविक बालाकोट गाविस तथा वडा नं ३ को कार्यालयबाट सञ्चालन हुँदै आएको सेवा यसै सातादेखि आफ्नै भवनबाट सञ्चालन गरिएको हो ।    ...more

संविधान दिवसमा बृहत शान्ति र्‍याली
संविधान दिवसमा बृहत शान्ति र्‍याली

काठमाडौ । संविधान दिवसका अवसरमा आज बिहान बृहत शान्ति र्‍यालीको आयोजना गरिएको छ । काठमाडौँको माइतीघरबाट सुरु भएको शान्ति र्‍याली भद्रकाली, सहिदद्वार, त्रिपुरेश्वर, थापाथली हुँदै पुनः माइतीघर पुगेर सभामा परिणत भएको थियो । शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड)  ...more