1100×100 Nabil Advert

गृहपृष्ठ समाचार

आर्थिक अभावले क्याम्पस सञ्चालन गर्नै सकस
आर्थिक अभावले क्याम्पस सञ्चालन गर्नै सकस

बागलुङ । विकट गाउँका विद्यार्थीलाई उच्च शिक्ष प्रदान गर्नका लागि स्थापना भएको निसीभूजी जनता क्याम्पस आर्थिक अभावमा गुज्रिदै आएको छ । सरकारी निकायबाट पार्यप्त बजेट नपर्दा क्याम्पस सञ्चालनमा समस्या भएको हो । समुदायबाट चन्दा सङ्कलन गरेर सञ्चालन हुँदै आएको क्याम्पसमा  ...more

एनआरएनए प्रतिनिधिमण्डलको सञ्चारमन्त्री खरेलसँग भेट
एनआरएनए प्रतिनिधिमण्डलको सञ्चारमन्त्री खरेलसँग भेट

काठमाडौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँग गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का अध्यक्ष डा बद्री केसी नेतृत्वको प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ । मन्त्रालयमा आज भएको भेटमा एनआरएनका तर्फबाट अध्यक्ष डा केसीले संविधान संशोधनमार्फत गैरआवासीय नेपालीलाई पूर्ण अधिकारसहितको नागरिकता, मताधिकारको  ...more

म्याग्दीका पर्यटकीय स्थल मुख्ययाममै  सुनसान
म्याग्दीका पर्यटकीय स्थल मुख्ययाममै  सुनसान

म्याग्दी । मुख्य याममै म्याग्दीका पर्यटकीय स्थल सुनसान भएका छन् । विगतका वर्षमा असोज–कात्तिक महिनामा पाहुनाको स्वागत सत्कारमा व्यस्त हुने होटल र पर्यटन व्यवसायी यसपालि फुर्सदिला भएका छन् । ‘जेनजी पुस्ता’को आन्दोलन, राजधानी काठमाडौसँग जोड्ने नारायणघाट–मुग्लिन र मुग्लिन-काठमाडौँ सडकमा पहिरोका  ...more

मन्त्री घिसिङ र स्वीस राजदूतबीच भेटवार्ता
मन्त्री घिसिङ र स्वीस राजदूतबीच भेटवार्ता

काठमाडौँ  ।  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ र नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत डेनिएल मेउलीबीच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा भएको भेटमा मन्त्री घिसिङलाई राजदूत मेउलीले स्वीट्जरल्याण्डकातर्फबाट बधाई दिनुका साथै सफल कार्यकालको शुभकामना व्यक्त  ...more

बागलुङमा वडादशैं लक्षित मुस्ताङी च्याङ्ग्राको आयातमा कमी
बागलुङमा वडादशैं लक्षित मुस्ताङी च्याङ्ग्राको आयातमा कमी

बागलुङ । यस वर्ष हिमाली जिल्ला मुस्ताङबाट बडादसैँलाई लक्षित गरी कम च्याङ्ग्रा भित्रिएका छन् । मूल्य वृद्धि भएसँगै कम मात्रामा यहाँ च्याङ्ग्रा भित्रिएका हुन् । जिल्ला सदरमुकाममा अहिलेसम्म एक सय च्याङ्ग्रा भित्रिएका छन् । हिमाली क्षेत्रको जडीबुटी खाएकाले स्वादिलोसँगै स्वास्थ्यका  ...more

दुई महिनामा अलैंचीको निर्यात ४४ प्रतिशतले बढ्यो
दुई महिनामा अलैंचीको निर्यात ४४ प्रतिशतले बढ्यो

झापा । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा अलैंची निर्यात ४३ दशमलव ९० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कअनुसार उक्त अवधिमा रु ८५ करोड ९६ लाख ११ हजार बराबरको अलैंची निर्यात भएको हो । गत  ...more