MoBank GIF (1200×120)_New
Nabil add_1100x100
GIBL 1000 x 100

गृहपृष्ठ समाचार

ताप्लेजुङको भानु जनमाविमा स्वदेशी लघुवित्तको वित्तीय साक्षरता
ताप्लेजुङको भानु जनमाविमा स्वदेशी लघुवित्तको वित्तीय साक्षरता

ताप्लेजुङ । स्वदेशी लघुवित्त वित्तीय संस्थाले ताप्लेजुङको भानु जनमाविमा वित्तीय साक्षरताको प्रशिक्षण दिएको छ । स्वदेशीले ताप्लेजुङ जिल्ला फुङलिङ नगरपालिकाअन्र्तगत भानु जनमाविमा वित्तीय साक्षरता विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो । देशव्यापी रुपमा स्वदेशी लघुवित्तले वित्तीय साक्षरताको अभियान चलाउने क्रममा  ...more

मौलिकरुपमा घर पुनर्निर्माण गरे थप ५० हजार : सिईओ ज्ञवाली
मौलिकरुपमा घर पुनर्निर्माण गरे थप ५० हजार : सिईओ ज्ञवाली

ललितपुर । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्राधिकरणले बुंगमतीजस्ता सम्पदा बस्तीको मौलिक ढंगमा पुनर्निर्माण गर्नका लागि विभिन्न प्रोत्साहनका कार्यक्रमहरु ल्याएको बताएका छन् । शनिबार एक कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले सम्पदा बस्तीभित्रका घरहरु मौलिक शैलीमा पुनर्निर्माण गर्दा  ...more

क्लबले विशुद्ध सामाजिक कार्यक्रमहरु गर्नेछ : संयोजक रञ्जितकार
क्लबले विशुद्ध सामाजिक कार्यक्रमहरु गर्नेछ : संयोजक रञ्जितकार

वडादशैंको अवसर पारेर ललितपुरको कुपण्डोलमा स्थानीय गणेश युवा क्लबले दशै फेष्टको आयोजना गरेको छ । शुक्रबारदेखि कुपण्डोलको बागमति नदी किनारामा शुरु भएको दशै फेष्ट आइतबारसम्म चल्ने आयोजक संस्था गणेश युवा क्लबले जनाएको छ । दशै फेष्टमा मुलुकका चर्चित गायक तथा  ...more

कैलालीमा निर्धन उत्थानद्वारा व्यवसायिक कुखुरापालन तालिम प्रदान
कैलालीमा निर्धन उत्थानद्वारा व्यवसायिक कुखुरापालन तालिम प्रदान

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले कैलालीको जोशीपुरमा व्यवसायिक कुखुरा पालन तालिम प्रदान गरेको छ । संस्थाका आफ्ना २५ जना ग्राहक सदस्यहरुको सहभागितामा असोज १७ गतेदेखि १९ गतेसम्म कैलाली जिल्लाको जोशीपुरमा ‘व्यवसायिक कुखुरा पालन तालिम’ सम्पन्न भएको संस्थाका  ...more

चिनी उद्योगीको जालमा फसे अर्थका अधिकारी
चिनी उद्योगीको जालमा फसे अर्थका अधिकारी

काठमाडौं । नेपालका चिनी उद्योगीहरुको जालमा अर्थमन्त्रालयका अधिकारीहरु फस्दा जनतालाई काल, उद्योगीलाई मालामाल भएको छ । सरकारले चिनीमा कोटा तोक्दै चालू आर्थिक वर्षमा १ लाख मेट्रिक टनमात्र चिनी आयात गर्न दिने निर्णय गत भदौ ३१ गते गरेको थियो, जसका कारणले  ...more

स्वदेशी लघुवित्तको ७३ औं शाखा कैलालीको मसुरीयामा
स्वदेशी लघुवित्तको ७३ औं शाखा कैलालीको मसुरीयामा

कैलाली । चर्चित लघुवित्त वित्तीय संस्था स्वदेशी लघुवित्तले आफ्नो ७३ औं शाखा कैलालीको मसुरियामा खोलेको छ । सर्वसाधारणलाई सहज र सुपथ तरिकाले वित्तीय सेवा प्रदान गर्ने उद्देश्यसहित स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडको ७३ औं शाखा कैलाली गौरिगंगा नगरपालिकास्थित मसुरियामा विस्तार  ...more