1100×100 Nabil Advert

गृहपृष्ठ कर्पोरेट

आइएमई पेमा रकम प्राप्त गर्दा पाँच सय बोनस पाइने
आइएमई पेमा रकम प्राप्त गर्दा पाँच सय बोनस पाइने

काठमाडौं | नेपालको पहिलो डिजिटल वालेट 'आइएमई पे'ले विदेशमा कमाएको पैसा आइएमई पेको माध्यमबाट प्राप्त गर्दा रु ५०० बोनस प्राप्त गर्न सकिने अवसर सार्बजनिक गरेको छ । विश्वको जुनकुनै देशमा रहेर कमाएको पैसा आइएमई पे मार्फत नेपालमा प्राप्त गर्न सकिन्छ  ...more

दुग्ध विकास संस्थानले तिर्‍यो ३१ वर्षको सम्पत्ति कर
दुग्ध विकास संस्थानले तिर्‍यो ३१ वर्षको सम्पत्ति कर

काठमाडौँ । दुग्ध विकास संस्थानले काठमाडौँ महानगरपालिकालाई ३१ वर्षको सम्पत्ति कर एकैपटक तिरेको छ । गत पुस २८ गतेको मूल्याङ्कनबमोजिम संस्थानले रु एक करोड दुई लाख ८७ हजार नौ सय २६ सम्पत्ति कर महानगरलाई तिरेको हो । महानगर-२६ सचिव केदार  ...more

नेपाल दूरसञ्चार कम्पनीको ३० प्रतिशत लाभांश प्रस्ताव पारित
नेपाल दूरसञ्चार कम्पनीको ३० प्रतिशत लाभांश प्रस्ताव पारित

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनीको सत्रौ वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्षको मुनाफा रकम मध्येबाट प्रतिशेयर ३० रुपैयाँका दरले शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ ।   साधारणसभामा करिब ९१.६२ प्रतिशत शेयरको प्रतिनिधित्व  ...more

नेपाल टेलिकमले ल्यायो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सञ्चालनमा
नेपाल टेलिकमले ल्यायो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सञ्चालनमा

काठमाडौं । नेपाल टेलिकमले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विगत लामो समयदेखि विविध कार्यक्रमहरु सञ्चालन गरेको छ । व्यावसायिक क्रियाकलापहरु सञ्चालन गर्दा कम्पनीले सदैव सामाजिक उत्तरदायित्व प्रतिको प्रतिवद्धता व्यक्त गर्दै आएको छ । कम्पनीले विगतका आर्थिक वर्षहरु देखि नै सामाजिक उत्तरदायित्वका  ...more

नेपाल टेलिकमका विरुद्धमा को लाग्दैछन् ?
नेपाल टेलिकमका विरुद्धमा को लाग्दैछन् ?

काठमाडौैं । हाल कर्णाली प्रदेश अन्तर्गत हुम्ला जिल्लामा रहेका नेपाल टेलिकमका बीटीएस टावरहरुमा अनधिकृतरुपमा केही समूह-व्यक्तिहरुबाट अवाञ्छित क्रियाकलाप गरी क्षति पुर्‍याउने काम भएको र सो कार्यबाट नेपाल टेलिकमले प्रवाह गर्दै आएको सेवाहरु अवरुद्ध हुन पुगेकोमा नेपाल टेलिकमले दुःख व्यक्त गरेको  ...more

‘आइएमई पे’को ब्राण्ड एम्बेसेडर बने आसिफ शेख
‘आइएमई पे’को ब्राण्ड एम्बेसेडर बने आसिफ शेख

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ले एक कार्यक्रम माझ नेपाली क्रिकेटर आसिफ शेखलाई ब्राण्ड एम्बेसेडर घोषणा गरेको छ । नेपालको राष्ट्रिय क्रिकेट टिममा दायाँ हाते विकेटकिपर-ब्याट्सम्यानको रुपमा खेल्दै आएका शेखले विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय क्रिकेट खेलहरुमा कम उमेरमै  ...more