1100×100 Nabil Advert

गृहपृष्ठ कर्पोरेट

एनसेलले ल्यायो ‘भ्यालेन्टाइन अफर’
एनसेलले ल्यायो ‘भ्यालेन्टाइन अफर’

काठमाडौं । एनसेलका सबै प्रिपेड ग्राहकले यस भ्यालेन्टाइन सिजनमा आफ्ना प्रियजनसँग असीमित कुराकानी गर्दै फाइदा लिन सक्नेछन् । नजिकिंदै गरेको प्रणय दिवसको अवसरमा एनसेल प्राईभेट लिमिटेडले आफ्ना प्रिपेड ग्राहकका लागि ‘अझै नजिकिन्छ सम्बन्ध’ योजनाअन्तर्गत ‘भ्यालेन्टाइन अफर’ ल्याएको छ । यो  ...more

नेपाल टेलिकमको फोरजी ७७ वटै जिल्लामा विस्तार भएकोमा मन्त्री बाँस्कोटा खुशी
नेपाल टेलिकमको फोरजी ७७ वटै जिल्लामा विस्तार भएकोमा मन्त्री बाँस्कोटा खुशी

काठमाडौं । नेपाल टेलिकमले आफ्नो स्थापनाको १६ औं बार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ । कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल टेलिकमले पूर्वयोजनाबमोजिम नै ठूला आयोजना कार्यान्वयनमा प्राथमिकता दिएको तथा एक वर्षको  ...more

नेपाल टेलिकमको द्रुत गतिको इन्टरनेट एफटिटिएचको सेवा सूर्यपूरामा
नेपाल टेलिकमको द्रुत गतिको इन्टरनेट एफटिटिएचको सेवा सूर्यपूरामा

काठमाडौं । नेपाल टेलिकमले पहिलो पटक सिंगो गाउँपालिकालाई समेट्ने गरी द्रुत गतिको इन्टरनेट सेवा एफटीटीएच (फाइबर टु द होम) को थालनी गरेको छ । भगवान् गौतम बुद्धको पवित्र भूमि रुपन्देही जिल्लाको गैडहवा गाउँपालिकास्थित सूर्यपुरा बजारमा सो सेवाको शुभारम्भ गरिएको हो  ...more

माग उच्च हुन थालेपछि फोर्स मोटर्सको शोरुम हेटौंडामा
माग उच्च हुन थालेपछि फोर्स मोटर्सको शोरुम हेटौंडामा

हेटौंडा । हिमालय अर्गनाइजेशन पोखराअन्तर्गतको फोर्स मोटर्सको शोरुम हेटौंडाको सानोपोखारामा शुभारम्भ भएको छ । शोरुमको मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल र आयाम इन्टरकन्टिनेन्टलका अध्यक्ष ध्रुब थापाले संयुक्त रुपमा उद्घाटन गरेका थिए । प्रदेश नं.३ को राजधानी हेटौंडामा साना  ...more

महेन्द्रनगरमा एफटीटीएच सेवाको शुरुवात
महेन्द्रनगरमा एफटीटीएच सेवाको शुरुवात

काठमाडौं । सरकारी क्षेत्रबाट दूरसञ्चार सेवा प्रदान गरिरहेको नेपाल टेलिकमले एउटै केबलबाट उच्च गुणस्तरको टेलिफोन र द्रुत गतिको इन्टरनेट प्रयोगमा ल्याउन सकिने फाइबर टु द होम (एफटीटीएच) सेवाको शुभारम्भ कन्चनपुरको महेन्द्रनगरमा पनि गरेको छ । कम्पनीले महेन्द्रनगरमा पहिलो पटक एफटीटीएच  ...more

सिटी एक्सप्रेस कनेक्टआईपिएसमा आबद्घ
सिटी एक्सप्रेस कनेक्टआईपिएसमा आबद्घ

काठमाडौं । रेमिट्यान्स सेवा प्रदायक कम्पनी सिटी एक्सप्रेस मनी ट्रान्सफर कनेक्टआइपीएसमा आबद्ध भएको छ । सिटी एक्सपे्रस र नेपाल क्लियरिङ्ग हाउसबीच अब अन्तर बैंक भुक्तानी प्रणाली सेवा शुरु भएको छ । उक्त भुक्तानी प्रणाली सेवा नेपाल क्लियरिङ्ग हाउसको कनेक्टआईपिएसमार्पmत ८०  ...more