1100×100 Nabil Advert

गृहपृष्ठ बैंक/वित्त

हिमालयन बैंकको नयाँ शाखा बालुवाटारमा
हिमालयन बैंकको नयाँ शाखा बालुवाटारमा

काठमाडौं । हिमालयन बैंक लिमिटेडले नजिक भएका शाखा सञ्जालहरु मध्ये चाबहिल– २ शाखालाई स्थानान्तरण गरी एन एल कम्प्लेक्स, काठमाडौं महानगरपालिका वडा नं ०२, बालुवाटार, काठमाडौं बाट बालुवाटार शाखा नामबाट सम्पूर्ण बैंकिङ्क सेवा प्रदान गर्ने गरी संचालनमा ल्याएको छ ।    ...more

गरिमा विकास बैंकको मोबाईल बैंकिङ एपबाट भर्चुअल क्रेडिट कार्ड सेवाको सुरुवात
गरिमा विकास बैंकको मोबाईल बैंकिङ एपबाट भर्चुअल क्रेडिट कार्ड सेवाको सुरुवात

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले फोन पे नेटवर्कसँगको सहकार्यमा आफ्नो मोबाईल बैकिङ् एप ‘गरिमा डिजि बटुवा’ बाट नेपालको आफ्नै भर्चुअल क्रेडिट कार्ड सेवाको सुरुवात गरेको छ । गरिमा विकास बैंकका ग्राहकहरुले नजिकैको शाखा कार्यालयमा उपस्थित भई फारम भरेपश्चात आफ्नो  ...more

क्षतिकै बिचमा पनि शुरु गर्‍यो महालक्ष्मी विकास बैंकले कारोबार
क्षतिकै बिचमा पनि शुरु गर्‍यो महालक्ष्मी विकास बैंकले कारोबार

काठमाडौं । विषम परिस्थितिको समयमा घटेका विभिन्न दुःखद घटनाहरुमा भएको जिउधनको क्षतिले महालक्ष्मी विकास बैंकलाई अत्यन्तै मर्माहत बनाएको छ । यस दुःखद घडीमा दिवंगत आत्माको चिर शान्तीको कामना गर्दै शोकसन्तप्त परिवारजन प्रति धैर्यधारण गर्न सक्ने शक्ति प्राप्त होस् भनी कामना  ...more

एन आई सी एशिया बैंकका ग्राहकहरुलाई बुटबलमा रहेको सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टरमा उपचारमा छुट
एन आई सी एशिया बैंकका ग्राहकहरुलाई बुटबलमा रहेको सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टरमा उपचारमा छुट

काठमाडौं । एन आई सी एशिया बैंकका ग्राहकरुलाई स्वास्थ्य उपचार गर्दा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस समझदारीसँगै यस बैंकका ग्राहकहरुले बुटबलमा रहेको उक्त हस्पिटलमा स्वास्थ्य उपचार गरी  ...more

युनियनपे इन्टरनेशनलको क्षेत्रीय परिषद बैठकमा नेपाललाई प्रतिनिधित्व गर्दै स्मार्ट च्वाईस टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत
युनियनपे इन्टरनेशनलको क्षेत्रीय परिषद बैठकमा नेपाललाई प्रतिनिधित्व गर्दै स्मार्ट च्वाईस टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्रप्राप्त संस्था स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरेले हालसालै सम्पन्न युनियनपे इन्टरनेशनलको क्षेत्रीय परिषद बैठकमा नेपाल र दक्षिण एशियाली क्षेत्रलाई प्रतिनिधित्व गर्दै बैठकमा भाग लिनु भएको थियो । यस  ...more

महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट
महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट

काठमाडौं । ‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य क्षेत्र, रेष्टुरेन्ट लगायतका संस्थाहरुसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित  ...more