1100×100 Nabil Advert

गृहपृष्ठ बैंक/वित्त

नबिल एसएसईको नयाँ समूहका लागि आवेदन खुला, गरिबी निवारण र सशक्तीकरणमा जोड
नबिल एसएसईको नयाँ समूहका लागि आवेदन खुला, गरिबी निवारण र सशक्तीकरणमा जोड

काठमाडौं । नबिल बैंक लिमिटेडले नबिल स्कूल अफ सोशल इन्टरप्रेनरसिप (नबिल एसएसई) अन्तर्गत फेलोसिप र सर्टिफिकेट कोर्सको नयाँ समूहका लागि आवेदन आह्वान गरेको छ । सामाजिक उद्यमशीलताको प्रवर्द्धन गर्ने लक्ष्यका साथ शुरु गरेको यस कार्यक्रममा उद्यमशीलतामार्फत् समाजमा सकारात्मक योगदान पुर्‍याउने  ...more

ग्लोबल आइएमई बैंकद्वारा ८ प्रतिशत नगद लाभांश घोषणा
ग्लोबल आइएमई बैंकद्वारा ८ प्रतिशत नगद लाभांश घोषणा

काठमाडौं । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्ष २०८१/८२ को वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई ८ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । बैंकले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत दरले नगद लाभांश (कर प्रयोजनार्थ सहित) वितरण गर्ने प्रस्ताव गरेको हो  ...more

नेपाल एसबिआई बैंकद्वारा गोष्ठीको आयोजना
नेपाल एसबिआई बैंकद्वारा गोष्ठीको आयोजना

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले “Navigating FATF Evaluation-Best Practices” विषयक एक विचार गोष्ठीको आयोजना गरेको छ । कार्यक्रमले नेपालको FATF मूल्याङ्कनको तयारीका क्रममा गरिने AML-CFT उपायहरूको प्रभावकारी कार्यान्वयन, सामूहिक प्रयास, तथा संस्थागततालाई जोड दिएको थियो ।   कार्यक्रममा नेपाल  ...more

एन आई सी एशिया बैंकका ग्राहकलाई नवलपरासीको लन्डन ब्रिज गार्डेन रिसोर्टमा विशेष छुट
एन आई सी एशिया बैंकका ग्राहकलाई नवलपरासीको लन्डन ब्रिज गार्डेन रिसोर्टमा विशेष छुट

काठमाडौं । एन आई सी एशिया बैंकका ग्राहकहरुलाई नवलपरासीमा रहेको लन्डन ब्रिज गार्डेन रिसोर्ट विशेष छुट उपलब्ध गराउने सम्बन्धमा रिसोर्ट र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस समझदारीसँगै यस बैंकका ग्राहकहरुले बर्दघाट, नवलपरासीमा रहेको उक्त रिसोर्टमा सेवा लिई डिजिटल  ...more

एनएमबि बैंकका ग्राहकलाई याडिया इलेक्ट्रिक स्कुटर किन्दा विशेष छुट
एनएमबि बैंकका ग्राहकलाई याडिया इलेक्ट्रिक स्कुटर किन्दा विशेष छुट

काठमाडौं । चाडपर्वको अवसर पारेर आफ्ना ग्राहकलाई थप सुविधा प्रदान गर्ने उद्देश्यका साथ एनएमबि बैंकले नेपालको याडिया इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक कुजु नेपालसँग विशेष सहकार्य गरेको छ । उक्त सहकार्य अन्तर्गत एनएमबि बैंकका ग्राहकहरूले याडिया ब्राण्डका स्कुटर खरिद गर्दा बैंकको  ...more

महालक्ष्मी विकास बैंकद्वारा प्रहरी वृत दरबारमार्गको कार्यालय भवन मर्मत सम्भारमा सहयोग
महालक्ष्मी विकास बैंकद्वारा प्रहरी वृत दरबारमार्गको कार्यालय भवन मर्मत सम्भारमा सहयोग

काठमाडौं । महालक्ष्मी विकास बैंकले मुलुकमा हालै भएको आन्दोलनको क्रममा भएको आगजानी तथा तोडफोडको कारणले क्षतिग्रस्त भएको प्रहरी वृत दरबारमार्ग काठमाडौंको भवनको पुर्ननिर्माण कार्य तथा मर्मत सम्भारको लागि आर्थिक सहयोग गरेको छ ।   दरबारमार्गमा रहेको उक्त प्रहरी कार्यालयमा न्यूनत्तम  ...more