गृहपृष्ठ बैंक/वित्त
काठमाडौं । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३१ वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस महालक्ष्मी विकास बैंकले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका ...more
काठमाडौं । चन्द्रागिरि केबलकार तथा रिसोर्ट भोली २०८२ कार्तिक २२ गते शनिबार बिहानदेखि पुनः सञ्चालनमा आउने छन् । चन्द्रागिरि हिल्सको सेवा ६० दिनअघि अस्थायी रूपमा बन्द भएको थियो । केबलकार सेवा पुनः सुचारु भएपछि नेपालकै उत्कृष्ट पर्यटकीय तथा धार्मिक गन्तव्य ...more
काठमाडौं। सानिमा बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासिकमा ४५ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकको मुनाफा गत आर्थिक वर्षको तुलनामा १३.८६ प्रतिशतले वृद्धि भएको छ । बैंकले गत आर्थिक वर्षको ...more
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले नेपाल एशोसियसन अफ सफ्टवेयर एण्ड आईटी सर्भिसेस (नास-आईटी) का सदस्यहरुसँग बैंकको कर्जा दायरा विस्तार, नवीन बैंकिङ्ग सेवा तथा व्यवसाय वृद्धिसम्बन्धी विषयहरुमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बैंकले कर्जाका प्रकार, प्रक्रिया र ...more
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले पशुपति मन्दिर परिसर काठमाडौंमा वृक्षारोपण कार्यक्रम आयोजना गरेको थियो । सो अवसरमा नेपाल एसबिआई बैंकका अध्यक्ष वेंकट वंसीधर कुंचाद्वारा पशुपति मन्दिर परिसरमा रहेको कैलाश डाँडामा वृक्षारोपणको शुभारम्भ गरिएको थियो । उक्त कार्यक्रममा नेपाल ...more
काठमाडौं । एनआइसी एसिया बैंकको सञ्चालक समितिले सुजितकुमार शाक्यलाई प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा नियुक्त गरेको छ । चार वर्षे कार्यकालका लागि नियुक्त सिइओ शाक्य तत्कालीन सिइओ रोशनकुमार न्यौपानेले राजीनामा दिएपछि नियुक्त भएका हुन् । करिब तीन दशकको बैकिङ क्षेत्रको ...more













