1100×100 Nabil Advert

गृहपृष्ठ बैंक/वित्त

गरिमा विकास बैंकको साधारणसभाबाट १०.५३ प्रतिशत लाभांश पारित
गरिमा विकास बैंकको साधारणसभाबाट १०.५३ प्रतिशत लाभांश पारित

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको उन्नाइसौं वार्षिक साधारणसभा कास्की जिल्लाको पोखरा महानगरपालिकास्थित होटल पोखरा ग्राण्डमा सम्पन्न भएको छ । उक्त साधारणसभाले शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र ४.५३ प्रतिशत नगद लाभांश (प्रस्तावित बोनस शेयर र  ...more

नबिल बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत
नबिल बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

काठमाडौं । नबिल बैंकको ‘७ प्रतिशत नबिल डिबेन्चर २०८९’ नामक ऋणपत्र नेप्सेमा सूचीकृत भएको छ । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली र नेप्सेका प्रमुख कार्यकारी अधिकृत चुडामणी चापागाईंले सूचीकरण सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका थिए ।   आठ वर्षे  ...more

एन आई सी एशिया बैंकका ग्राहकहरुलाई होटल क्राउन इम्पेरियलमा विशेष छ्ट
एन आई सी एशिया बैंकका ग्राहकहरुलाई होटल क्राउन इम्पेरियलमा विशेष छ्ट

काठमाडौं । एन आई सी एशिया बैंकका ग्राहकहरुले होटल क्राउन इम्पेरियलमा सेवा लिँदा विशेष छुट उपलब्ध हुने सम्बन्धमा होटल र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस सम्झौता पश्चात यस बैंकका ग्राहकहरुले रविभवन, काठमाडौंमा रहेको उक्त होटलमा सेवा लिई डिजिटल  ...more

ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभाले गर्‍यो लाभांश प्रस्ताव पारित
ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभाले गर्‍यो लाभांश प्रस्ताव पारित

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको १९औँ वार्षिक साधारणसभा बुधबार काठमाडौँमा सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चित मुनाफा समेतबाट बैंकले आफ्ना शेयरधनीहरूलाई प्रस्ताव गरेको चुँक्ता पुँजीको ८ प्रतिशत नगद लाभांश (कर सहित) प्रस्ताव सर्वसम्मतिबाट स्वीकृत गरेको  ...more

नेपाल बीमा प्राधिकरण र नबिल बैंकबीच ए.पी.आई इन्टिग्रेशन सम्बन्धी सम्झौता
नेपाल बीमा प्राधिकरण र नबिल बैंकबीच ए.पी.आई इन्टिग्रेशन सम्बन्धी सम्झौता

ललितपुर । नेपाल बीमा प्राधिकरण र नबिल बैंकबीच एयरमार्क प्रणालीलाई स्वचालित बनाउनका लागि ए.पी.आई. इन्टिग्रेशन सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदी र नबिल बैंकका प्रमुख बजार अधिकृत निरज शर्माले हस्ताक्षर गर्नुभयो ।  ...more

एनआईसी एशिया बैंकका ग्राहकलाई द क्लिफ नेपालमा विशेष सुविधा
एनआईसी एशिया बैंकका ग्राहकलाई द क्लिफ नेपालमा विशेष सुविधा

काठमाडौं । एन आई सी एशिया बैंकका ग्राहकहरुले द क्लिफ नेपालमा विभिन्न सेवा लिँदा विशेष छुट उपलब्ध हुने सम्बन्धमा द क्लिफ नेपाल र बैंकबीच सम्झौता सम्पन्न भएको छ । सो सम्झौता पश्चात एनआईसी एसिया बैंकका ग्राहकहरुले कुश्मा, पर्वतमा रहेको द  ...more