1100×100 Nabil Advert

गृहपृष्ठ बैंक/वित्त

वीरगञ्जमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १५० जनाले लिए परामर्श तथा उपचार
वीरगञ्जमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १५० जनाले लिए परामर्श तथा उपचार

काठमाडौं । वीरगञ्जस्थित नारायणी अस्पतालमा सञ्चालन भएको ‘नबिल निःशुल्क जलन उपचार शिविर’ मार्फत १५० जनाले परामर्श तथा उपचारसेवा प्राप्त गरेका छन् । नारायणी अस्पताल वीरगञ्ज र नबिल बैंकको संयुक्त आयोजना तथा फेक्ट नेपालको प्राविधिक सहयोगमा यही वैशाख १७ देखि २०  ...more

नबिल बैंकको केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात
नबिल बैंकको केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात

काठमाडौं । नबिल बैंक लिमिटेडले तीनधारास्थित केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात गरेको छ । बिहीबार आयोजित उद्घाटन कार्यक्रममा बैंकका अध्यक्ष निर्वाण चौधरी तथा प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीको उपस्थितीमा संचालक समितिका सदस्य सरिता भट्ट अधिकारीद्वारा रिबन काटी उद्घाटन गरिएको  ...more

गरिमाका ग्राहकहरुले ओम हस्पिटल र कान्तिपुर डेन्टल हस्पिटलमा विशेष छुट पाउने
गरिमाका ग्राहकहरुले ओम हस्पिटल र कान्तिपुर डेन्टल हस्पिटलमा विशेष छुट पाउने

काठमाडौं । गरिमा विकास बैंकका ग्राहकहरुलाई ओम हस्पिटल एण्ड रिसर्च सेन्टर र कान्तिपुर डेन्टल हस्पिटल (केडिसी) एण्ड रिसर्च सेन्टरको विभिन्न उपचार सेवामा आकर्षक छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ । सम्झौतापश्चात गरिमा विकास बैंकका ग्राहकहरुले ओम हस्पिटल एण्ड  ...more

ग्राहकको कुनै पनि जानकारी चुहावट गरिएको छैन : नबिल बैंक
ग्राहकको कुनै पनि जानकारी चुहावट गरिएको छैन : नबिल बैंक

काठमाडौं । नबिल बैंकले ग्राहकको कुनै पनि जानकारी चुहावट नगरेको जनाएको छ ।  केही दिनयता विभिन्न सामाजिक सञ्जाल तथा केही सञ्चार माध्यममा नबिल बैंकले ग्राहकको गोपनीयता भंग गरी ग्राहकको कारोबारसम्बन्धी जानकारी चुहावट गरेको भन्ने आधारहीन तथा प्रमाणविहीन प्रचार-प्रसार भइरहेकोप्रति बैंकको  ...more

एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा विशेष छुट उपलब्ध हुने
एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा विशेष छुट उपलब्ध हुने

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेड र एभरेष्ट हस्पिटल प्रालिबीच बैंकका ग्राहकहरूलाई विभिन्न सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा बैंकको तर्फबाट चिफ ट्रान्जेक्सन बैकिङ्ग नरेन्द्र मैनाली र एभरेष्ट हस्पिटलका तर्फबाट प्रशासन  ...more

गरिमा विकास बैंंकले पायो दुई अन्तर्राष्ट्रिय आईएसओ प्रमाणपत्र
गरिमा विकास बैंंकले पायो दुई अन्तर्राष्ट्रिय आईएसओ प्रमाणपत्र

काठमाडौं । गरिमा विकास बैंकले गुणस्तरीय बैकिङ सेवा प्रवाह गरेबापत प्रदान गरिने अन्तराष्ट्रिय मान्यता प्राप्त आईएसओ ९००१ः२०१५ र गुणस्तरीय सूचना सुरक्षा व्यवस्थापन गरेबापत आईएसओ २७००१ः२०२२ प्रमाणपत्र प्राप्त गरेको छ । यससँगै गरिमा विकास बैंक एकैसाथ दुईवटा अन्तराष्ट्रिय आईएसओ प्रमाणपत्र प्राप्त  ...more