1100×100 Nabil Advert

गृहपृष्ठ ताजा खबर

मेगा बैंकले साना तथा मझौला व्यवसायमा लगानी गर्ने
मेगा बैंकले साना तथा मझौला व्यवसायमा लगानी गर्ने

काठमाडौं । मेगा बैंकले साना तथा मझौता व्यवसायका लागि लगानी गर्ने भएको छ । सो सम्बन्धमा मेगा बैंक नेपाल लिमिटेड र साना तथा मझौला व्यवसायी महासंघबीच सम्झौता भएको छ । मेगा बैंक नेपाल लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुन्जेली र...

वातावरण संरक्षणका लागि महालक्ष्मी बैंकद्वारा वृक्षारोपण
वातावरण संरक्षणका लागि महालक्ष्मी बैंकद्वारा वृक्षारोपण

महालक्ष्मी विकास बैंक लिमिटेडले वातावरण संरक्षणमा सहयोग पु-याउन वृक्षारोपण कार्यक्रम गरेको छ । बैंकको महाराजगंज शाखा र तुलसीपुर शाखाले छुट्टाछुट्टै स्थानमा वृक्षारोपण कार्यक्रmम सञ्चालन गरेका छन् । महाराजगंज शाखाले काठमाडौं जिल्लाको काठमाडांै महानगरपालिका वडा नं ३, महाराजगञ्जदेखि न्यूरो अस्पतालसम्म वृक्षारोपण...

म्याद थप नहुँदा निर्माण व्यवसायी मारमा परेको गुनासो
म्याद थप नहुँदा निर्माण व्यवसायी मारमा परेको गुनासो

काठमाडौं । सार्वजनिक खरिद (आठौं संशोधन) नियमावली, २०७६ को प्रावधानविपरीत निर्माण परियोजनामा म्याद थप हुन नसक्दा व्यवसायीहरु चौतर्फी मारमा परेको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ । म्याद थप नभएकै कारण चौतर्फी मानसिक दबाब झेल्नु पर्दा दैलेखका एक निर्माण व्यवसायी...

चेम्बर अध्यक्ष श्रेष्ठद्वारा आर्थिक विषयमा दूतावासका कर्मचारीसँग छलफल
चेम्बर अध्यक्ष श्रेष्ठद्वारा आर्थिक विषयमा दूतावासका कर्मचारीसँग छलफल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठसहित चेम्बरका पदाधिकारीहरुले नेपालका लागि चीनको बेइजिङस्थित नेपाली राजदूतावासका मिनिस्टर (इकोनोमिक) छविन्द्र पराजुलीसँग भेट गरेका छन् । चेम्बर अफ कमर्शको सचिवालय जमलमा भएको भेटमा चेम्बर अध्यक्ष श्रेष्ठले चीनको बेइजिङस्थित राजदूतावासका मिनिस्टर पराजुलीसँग...

ग्लोबल बैंकको एसएमई कर्जा तीन दिनमै
ग्लोबल बैंकको एसएमई कर्जा तीन दिनमै

ग्लोबल आइएमई बैंकले साना तथा मझौला व्यवसायमा लगानी गर्न चाहने तथा लगानी गरिरहेका व्यवसायीलाई मध्यनजर गर्दै साना तथा मझौला व्यवसायी कर्जा (एसएमई लोन) ३ दिनभित्र उपलब्ध गराउने भएको छ । कर्जा लिनका लागि धेरै समय लागिरहेको अहिलेको परिप्रेक्षमा ग्राहकलाई छिटोछरितोरुपमा...

नेपाल बङ्गलादेश बैंकले थप्यो आधा दर्जन शाखा
नेपाल बङ्गलादेश बैंकले थप्यो आधा दर्जन शाखा

काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडले आधा दर्जन शाखा थप गरेको छ । बैंकले ललितपुरको सानेपा, काठमाडौंको टोखा र तिलगङ्गा, भक्तपुरको  च्यामासिङ, दाङको तुल्सीपुर र सिन्धुपाल्चोकको तातोपानी शाखा तथा तातोपानी भन्सार राजश्व संकलन काउन्टर उद्घाटन गरी कारोबार शुरु गरेको छ...