गृहपृष्ठ लाेकप्रिय समाचार
काठमाडौं । हिमालयन बैंक लिमिटेडले महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरलाई दुई थान कम्प्युटर हस्तान्तरण गरेको छ । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले नयाँ बानेश्वरको तीनकुनेमा रहेको वृत्तलाई ती कम्प्युटरहरु हस्तान्तरण गरेको हो । महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरका...
काठमाडौं । प्रभु बैंकले हालैमात्र तीनवटा थप शाखा सञ्जाल सञ्चालनमा ल्याएको छ । बैंकले कास्की जिल्लाको पोखरा महानगरपालिका–२, १३ र २६ मा एकैसाथ ३ वटा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको हो । पोखरा महानगरपालिका–२ स्थित हरिचोक शाखा कार्यालयको बैंकका गण्डकी प्रदेश...
काठमाडौँ । केन्द्रीय बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको सात महिनाको तथ्याङ्कमा आधारित ‘मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनअनुसार अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक देखिएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार फागुन मसान्तसम्ममा वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा...
काभ्रेपलाञ्चोक। जिल्लाको रोशी गाउँपालिकालाई ‘अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको पालिका’ घोषणा गरिएको छ । रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाको प्रस्तावमा बागमती प्रदेश शिक्षा विकास निर्देशनालयका महानिर्देशक दीपेन्द्र सुवेदीले बिहीबार ‘अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको पालिका’ घोषणा गर्नुभएको हो...
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले जोर्डनमा ‘मेगा रेमीट’ सेवालाई विस्तार गरेको छ । जोर्डनको अलाउनी एक्सचेन्ज र मेगा बैंकबीच रेमीट कारोबारसम्बन्धी सम्झौता भएको हो । जोर्डनमा रहेका नेपालीहरुले अलाउनी एक्सचेन्जका २८ वटा शाखाहरुबाट नेपालमा रकम पठाउन सक्नेछन् । अलाउनी...
० नेपालमा मेडिकल शिक्षा लिने संस्थाहरूको कमी हुँदै गएको छ, स्टाफ नर्सको अध्ययन गर्ने संस्थाहरूको समेत अभाव हुन थालेको छ । नयाँ–नयाँ मेडिकल कलेजहरू स्थापना गर्नुको सट्टा भएकाले समेत अनुमति नपाइरहेको अवस्थालाई कसरी नियालिरहनुभएको छ ? सबभन्दा पहिला म के...












