1100×100 Nabil Advert

गृहपृष्ठ लाेकप्रिय समाचार

नेपालमै केही गर्न सकिन्छ भन्ने आत्मविश्वास बढाऔं : अर्थमन्त्री महत
नेपालमै केही गर्न सकिन्छ भन्ने आत्मविश्वास बढाऔं : अर्थमन्त्री महत

नुवाकोट । अर्थमन्त्री डा.प्रकाशशरण महतले नेपालमा विकासको अभियानले गति लिन सुरु गरेको बताउनुभएको छ । नुवाकोटको बेलकोटगढी नगरपालिका–१ मा रहेको बेलकोट भञ्याङ माविको स्वर्ण जयन्तीलाई सम्बोधन गर्दै अर्थमन्त्री डा.महतले देशमा विकासका गतिविधि चलायमान हुँदै मुलुक समृद्धितर्फ अघि बढ्न सुरु भएको...

नेपाल टेलिकमको फोरजी ७७ वटै जिल्लामा विस्तार भएकोमा मन्त्री बाँस्कोटा खुशी
नेपाल टेलिकमको फोरजी ७७ वटै जिल्लामा विस्तार भएकोमा मन्त्री बाँस्कोटा खुशी

काठमाडौं । नेपाल टेलिकमले आफ्नो स्थापनाको १६ औं बार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ । कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल टेलिकमले पूर्वयोजनाबमोजिम नै ठूला आयोजना कार्यान्वयनमा प्राथमिकता दिएको तथा एक वर्षको...

ललितपुर जुत्ताचप्पल मेला : दश ब्राण्डका पाँच हजारभन्दा बढी डिजाइन उपलब्ध
ललितपुर जुत्ताचप्पल मेला : दश ब्राण्डका पाँच हजारभन्दा बढी डिजाइन उपलब्ध

काठमाडौं । ‘बी नेपाली बाई नेपाली’ भन्ने मूल मन्त्रका साथ चलिरहेको स्वदेशी उत्पादनका जुत्ताचप्पलहरुको प्रथम ललितपुर जुत्ताचप्पल व्यापार मेलामा उपभोक्ताहरुको आकर्षण दिनप्रतिदिन बढ्न थालेको छ । गत जेठ १७ गतेदेखि ललितपुरको जावलाखेलमा रहेको खेल मैदानमा संचालनमा आएको मेला असार १६...

सिलिङ आइसकेपछि सिलिङअनुसारको पैसा आउनुपर्‍यो : अध्यक्ष भट्टराई (अन्तर्वार्ता)
सिलिङ आइसकेपछि सिलिङअनुसारको पैसा आउनुपर्‍यो : अध्यक्ष भट्टराई (अन्तर्वार्ता)

जनतासँग प्रत्यक्षरुपमा जोडिएर काम गरिरहेका छन् स्थानीय तहका जनप्रतिनिधिहरुले । जनताको जीवनमा जन्मदेखि मृत्युसम्मका सबै संस्कारमा, सजिलो तथा अप्ठेरो सबै अवस्थामा स्थानीय जनप्रतिनिधिहरुले नै रेखदेख र काम गर्ने हो । स्थानीय तहका समस्याहरु के-के छन्, तिनको समाधानमा भूमिका खेल्ने जिम्मेवारी...

कार्यसम्पादनमा उत्कृष्ट बागलुङ नगरपालिका सम्मानित
कार्यसम्पादनमा उत्कृष्ट बागलुङ नगरपालिका सम्मानित

बागलुङ । विकास निर्माणमा उत्कृष्ट काम गरेको उल्लेख गर्दै बागलुङ नगरपालिकालाई सम्मान गरिएको छ । विश्व बैंकले नेपाल सरकारमार्फत बागलुङ नगरपालिकालाई उपलब्ध गराएको रु ४८ करोड अनुदानबाट यहाँको दुई वटा सडक निर्माण सुरु भएको सात महिनामै कालोपत्र गरिएको थियो ।...

माथिलो मुस्ताङमा स्वास्थ्य शिविर सञ्चालन
माथिलो मुस्ताङमा स्वास्थ्य शिविर सञ्चालन

काठमाडौँ ।अरनिको समाज नेपाल, ल्होघर दामोदर कुण्ड गाउँपालिका र तिब्बत स्वशासित क्षेत्र विदेश राष्ट्रहरुसँग जनमैत्री सङ्घको संयोजनमा माथिल्लो मुस्ताङमा दुईदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । गाउँपालिकाको चराङ र घमीमा सञ्चालन गरिएको शिविरमा करिब चार सय ५० जनाको स्वास्थ्य...